• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

२०७६ साल जेठ १० गते शुक्रबार : कस्तो हुन्छ त तपाईंको दिन, हेर्नुहोस् आजको राशिफल !



  •   शुक्रबार, जेठ १०, २०७६
  • A
  • A+
  • A++

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries
विदेस यात्राको लागि अनकुल समय रहेको छ । शरीरमा बाधा नपुग्ला भन्न सकिन्न । विभिन्न समस्याको समाधान आफैले गर्न सकिने छ ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus
पारिवारिक सुख सन्तोष मिल्ने खालको समय रहेको देखिन्छ । भोगविलासको समान खरिद विक्रीबाट राम्रो लाभ मिल्ने खालको समय रहेको देखिन्छ ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini
पारिवारिक सुख शन्तोष मिल्नेछ । भोग विलासका समान बिक्रिबाट राम्रो नाफा हुने देखिन्छ ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer
समय सन्तोषजनक रहेको देखिन्छ । आफन्तबाट राम्रो सहयोग मिल्ने देखिन्छ । तपाईको लागि एकदम प्रगति हुने समय रहेको देखिन्छ । विचार गर्नु होला ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo
नराम्रो समाचार सुन्नमा आउन सक्छ । तुरुन्तै कुनै कुराको पनि निर्णय नगर्नु भयो भने राम्रो हुने छ । घर जग्गाको कारोबारबाट धेरै थोरै लाभ हुने देखिन्छ ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo
धार्मिक एवं सामाजिक काममा लाग्नु पर्ने खालको समय रहेको देखिन्छ । धनलाभबाट हर्ष उत्पन्न हुने खालको समय रहेको छ । शैक्षिक गतिविधिबाट सफलता मिल्ने छ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra
सोचे अनुरुप काम हुने देखिन्न । विभिन्न समस्याहरु आउने देखिन्छ । समस्याको समाधान पनि आफै हुने छ । नयाँ काममा मन जाने छ ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio
सानातिना कामको अवरोधले मानसिक चिन्ता बढ्ने खालको दिन रहेको देखिन्छ । त्यति पढाइलेखाइमा मन जाने खालको दिन भने रहेको देखिन्न ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius
सरकारी कामतिर मन जानेछ । केहि फलदायी समय रहेको पनि छ । खानपिन राम्रो हुनेछ, मित्रहरु संग रमाइलो कुराकानी होला ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn
खेलकुदमा तपाईको सहभागिता हुने छ । परिवारजनबाट एकदम राम्रो सहयोग मिल्ने खालको दिन रहेको देखिन्छ । विदेस यात्राको लागि अनुरोध आउने छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius
ठुलो कामको निर्णय गर्नु त्यति उपयुक्त समय रहेको देखिन्न । तपाईले गर्नु भएको कामबाट पनि राम्रो लाभ हुने देखिन्छ । नोकरीबाट पनि राम्रै फाइदा हुने खालको समय रहेको देखिन्छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
साना ठूला समस्या आउने खालको समय रहेको देखिन्छ । आफ्नै कारणले गर्दा काम अस्म्पन्न हुने देखिन्न । केहि गरि हाल्ने वातावरण बन्ने छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो

माघ १३ गते आइतबार, यस्तो छ तपाईको राशिफल

निकै भाग्यमानी हुन्छन् यी राशिका व्यक्ति, सधै रहन्छ भगवान शिवको कृपा

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.