अहिलेका निकै चर्चित कलाकार तथा पत्रकार एवंम युटुबर शिशिर भण्डारी प्राय सधै नयाँ नयाँ प्रतिभा भएको मान्छेको भिडियो हाल्ने गर्छन। उनले धेरै भन्दा धेरै नव प्रतिभाहरु जन्माई सकेका छन। गत हप्ता उनको च्यानलमा ७ दिन सम्म कुनै पनि भिडियो आएनन। सबै शुभचिन्तकले सोचे होला शिशिर भण्डारी कता गए भनेर।
शिशिर पछिल्लो समय चितवनमा ब्यस्त छन। बिदेशमा फासीको सजाय पाएका एक नेपालीको बचाउ अभियानमा अहिले शिशिर भण्डारी लागि परेका छन।
यो पनि हेर्नुहोस
https://youtu.be/iVdBERpIq8s
उनको च्यानल नयाँ नयाँ न्युज नेपाल बाट ७ दिनसम्म भिडियो नआउँदा उनी कहाँ गए भन्ने धेरैले कौतुहलता जनाउनु स्वभाविक हो। किन भने उनको च्यानल बाट हरेक दिन एक वा सो भन्दा बढि रोचक, सामाजिक वा मनोरन्जनात्मक भिडियो आईरहेको हुन्थ्यो ।
हालै शिशिरले नयाँ भिडियो सार्वजनिक गरेका छन। चितवनका कतारमा जेलमा रहेका बिनोद रानाभाटलाई व्लड मनी ८२ लाख उठाउने शिलशिलामा चितवनमा पुगेका शिशिरको यस्तो भिडियो आएको हो । हेर्नुहोस।