• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

नेपालका आकास श्रेष्ठ विश्वकै सेक्सी पुरुषको सूचिमा


  •   शनिबार, असार २१, २०७६
  • A
  • A+
  • A++

‘म त तिम्रै हुँ ‘ फिल्मबाट नेपाली सिनेमा क्षेत्रमा आयका नायक आकास श्रेष्ठ आफनो चकलेटी लुक्सका कारण निकै चर्चामा हुन्छन् । मोडलिङ हुँदै फिल्ममा उदाएका आकासलाई डेब्युले चर्चा नदिएपनि पछिल्लो समय रामकहानीबाट पनि धेरै हदसम्म क्लिक भए । आकासको युवतीहरुमाझ बिषेश क्रेज हुनेगर्छ। कम बोल्ने र चकलेटी लुक्सका कारण युवायुवतीमाझ उनी लोकप्रिय छन् । उनै लोकप्रिय नायक आकास श्रेष्ठ सेक्सीएस्ट म्यान अफ द वर्ल्ड २०१८ को सूचिमा पर्न सफल भएका छन् ।

वर्ष २०१८ को ‘सेक्सीएष्ट म्यान अफ द वर्ल्ड’को सूचि हालै सार्वजनिक भएको हो जहाँ आकासले नेपालबाट ८८ औं नम्बरमा आफनो स्थान बनाएका हुन् । आकासले आफ्नो सामाजिक सञ्जाल इन्सटाग्राममा एउटा स्टोरी हाल्दै आफू सेक्सीएष्ट म्यान अफ द वर्ल्ड को सूचिमा परेको खुलासा गरेका छन । ।उनी यस सूचिमा पर्नु नेपालकै लागि पनि एउटा खुसीको कुरा हो जहाँ विश्व भरबाट १०० जना पुरुषहरुको नाम सार्वजनिक भएको छ । ‘सेक्सीएष्ट म्यान अफ द वर्ल्ड’ को सूचि भने स्टारमोमिटर डट कमले सार्वजनिक गर्ने गर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.