Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, बैशाख ०३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

शिल्पाले छबिबिरुद्ध हालिन् घरेलु हिंसाको उजुरी , कानको जाली नै फुट्यो

  •   बुधबार, असार २५, २०७६
  • A
  • A+
  • A++

नायिका शिल्पा पोखरेल र निर्माता छबिराज ओझाले आफनो सम्बन्ध स्वीकार गरेपनि बिवाहको खबरलाई स्वीकार गरेका थिएनन् । नायिका रेखा थापाले केही समय अगाडी उनीहरुबीच करिब ३ बर्ष अगाडी नै बिवाह गरेको खुलासा गरेपछि उनीहरु श्रीमान श्रीमतीकोरुपमा रहेको खुलासा भयो । तथापी यी अझै पनि आफनै मुखबाट भने स्वीकार गरिसकेका छैनन् तर यी दुईले बिवाह गरिसकेको कुरा जगजाहिर भईसकेको छ । केही समय अगाडीदेखि शिल्पा र छबिराजबीच मनमुटाव समेत चलिरहेकोखबर बाहिरिएको थियो । यसबीच शिल्पा छबिराज बिरुद्ध घरेलु हिंसा गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकीछिन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार शिल्पाले गएको तीन दिन अगाडि छबिले आफुमाथि हिंसा गरेको भन्दै उजुरी दिएकी हुन् । शिल्पाले श्रीमानले कुटेर आफनो कानको जाली नै फुटाईदिएको भन्दै उजुरी दिएकी हुन् । उनी बोल्नै नसक्ने अवस्थामा रहेको पनि बताईएको छ । शिल्पाले श्रीमानबाट असुरक्षा भएको भन्दै सुरक्षाको माग समेत गरेकीछिन् । हाल शिल्पा निर्माता एवं निर्देशक बिकास रौनियार जसलाई उनले भाईटिका लगाएर दाई बनाएकी थिईन । उनकैको घरमा शरण लिएर बसिरहेकीछिन् ।

बुझिए अनुसार शिल्पाले छबिसंग डिभोर्स मागेकीछिन् । उनीहरुबीचको बिवाद के कारणले प्रहरी उजुरीसम्म पुग्यो भन्ने चाही खुलेको छैन । दुबैलाई प्रहरीले छलफलका लागि बोलाएको थियो तर छबि बिरामी परेको भन्दै भोली मात्र प्रहरी परिसरमा आउँन बताईएको छ । रेखा थापासंग डिभोर्स भएसंगै छबिराज र शिल्पाबीच प्रेम सम्बन्ध रही बिवाह भएको थियो । शिल्पा छबिको चौथो श्रीमतीको रुपमा भित्रिएकी थिईन् । कतिसम्म भने म्युजिक भिडियोमा अभिनय गर्दै आईरहेकी शिल्पालाई छबिले नै सिनेमा क्षेत्रमा भित्राएका थिए । आफुले निर्माण गर्दै आईरहेको हरेक फिल्ममा शिल्पा नै नायिकाको रुपमा रहँदै आएकी थिईन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.