• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ३. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

शिल्पालाई कुटपिटको घटना बारे छवि ओझा यसो भन्छन( भिडियो सहित )



  •   बिहिबार, असार २६, २०७६
  • A
  • A+
  • A++

चलचित्र निर्माता छवि ओझाले पत्नी शिल्पा पोखरलमाथि घरेलु हिंसा गरेको आरोप अस्वीकार गरेका छन् आफूहरुबीच झगडा भएको तर आफूले हातपात नगरेको उनको दाबी छ शिल्पाले श्रीमानबाट आफू असुरक्षित बनेको भन्दै महानगरीय प्रहरी परिस, काठमाडौंमा उजुरी दिएकी छिन् छविले आफूलाई हातपात गरेको र कानको जालीसमेत फुटेको दावी शिल्पाको छ विषयमा छलफल गर्न प्रहरीले मंगलबार दुवै पक्षलाई बोलाएको थियो आफू प्रहरी परिसर पुगे पनि शिल्पा नआएकाले हिजो छलफल हुन नसकेको छविले बताए । ‘उहाँ हिजो आउनुभएन, त्यसैले प्रहरीले आज बोलाएको थियो तर म अस्वस्थ भएर आज जान स

छविको भनाइअनुसार गत ८ असारमा दिउँसोको खाना खाएपछि उनीहरुबीच घरायसी विषयमा झगडा भएको थियो त्यसपछि एकाएक शिल्पा स्कुटर लिएर घरबाट निस्किएको उनले बताए ‘दिउँसो उनी स्कुटर लिएर निस्किइन् बेलुका पाँच बजे विकास रौनियार (शिल्पाको बनाएको दाइ) र सम्झना उप्रेती रौनियार (विकासकी पत्नी) आए र उनको लुगाफाटो लिएर गए,’ छविले भने ।

आफूहरुको सम्वन्ध बिगार्न सम्झना र विकासले भूमिका खेलेको उनले दाबी गरे सम्झनाले भने शिल्पामाथि भौतिक आक्रमण नै भएपछि आफूहरुले हस्तक्षेप गर्नुपरेको बताइन् उनले भनिन्, ‘उहाँले घाँटी न्याक्नुका साथै कानको जाली फुट्ने गरी पिट्नुभएछ हामीले कन्यादान दिएर पठाएकी बहिनी गुहार माग्दै आएपछि हामीले संरक्षण नदिने कुरा आउँदैन ।छविको घर छोडेर आएपछि शिल्पा आफूहरुसँगै रहेको उनले बताइन् तर, प्रहरीमा उजुरीका लागि आफूहरुले नउक्साएको सम्झनाको भनाइ छ ‘प्रहरीमा जाने उनको निर्णय हो, हामीले यसमा कुनै भूमिका खेलेका छैनौं,’ उनले भनिन् ।

पिटेर कानको जाली फुटेको विषयमा प्रश्न गर्दा छविले ठाडै अस्वीकार गरे ‘यदि मैले त्यसरी पिटेको भए तुरुन्तै प्रहरीमा जानुहुन्थ्यो होला १५ दिनसम्म किन जानुभएन ?’ उनले भने, ‘यो बीचमा उहाँ विभिन्न सार्वजनिक कार्यक्रममा देखिनुभएको छ करिश्माजीको पार्टीमा जानुभएको थियो स्टारमलमा दिनभरी बस्नुहुन्छ मैले थला पर्ने गरी पिटेको भए कसैलाई त भन्नुहुन्थ्यो होला ।’

लगातार चार वटा वैवाहिक सम्वन्धलाई सम्हाल्न नसक्दा आफूमा केही कमजोरी पाउनुहुन्न भन्ने प्रश्नमा छविले भने, ‘उहाँलाई मेरो सबै पृष्ठभूमि थाहा थियो थाहा भएरै मसित सम्बन्ध गाँस्न आउनुभएको हो उहाँलाई मैले नै फिल्म उद्योगमा स्थापित गराएँ । तर उहाँले नै मलाई आज जीवनमा पहिलोपटक प्रहरी कार्यालय धाउन वाध्य बनाउनुभयो ।स्रोतका अनुसार शिल्पाले प्रहरीमा उजुरी गरेको थाहा पाएपछि उनले विवाद सुल्झाउन विभिन्न व्यक्तिसँग सहयोग मागेका थिए चलचित्र संघ र निर्माता संघमा पनि पुगेका थिए । तर, शिल्पालाई आफैंले फोन चाहिँ गरेका छैनन् ।

https://youtu.be/JUJcwcQprKE
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.