• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

पल शाह र पुजा शर्माको होली लुक्स (फोटो)


  •   सोमबार, फागुन २६, २०७६
  • A
  • A+
  • A++

नेपालि सिने नगरिमा एक अर्का सँग नाम जोडिएर गसिपका पात्र बन्ने नायक नायिकाको कमी छैनन । यसमा पल शाह पनि पर्छन् । नायिका आचल शर्मा संग उनको नाम मज्जैले जोडियो । उनिहरुका फ्यानहरुले दुईको नाम “आप” जोडी भनेर नै राखिदिए । तर आचलले उदिप सँग लगनगाठो कसेपछि यो कुरा सेलायो । यता पलको जोडी अहिले नायिका पुजा शर्मा संग जमिरहेको छ ।

क्रमबद्द तवरले फिल्महरुमा स्कृन शेयर गरिरहेका पल र पुजा यतिबेला “म यस्तो गीत गाउछु २” को प्रचारप्रसारमा छन । यस्तैमा होलिको माहौल आए सँगै यी २ ले आफुहरुको होली अवतारलाई क्यामेरामा कैद गराएका छन । कैद भएका ३ तस्विरला नायिका पुजा शर्माले आफ्नो सोसल मिडियामा पोस्ट गरेकी छन । सेतो पहिरनमा रंगहरुले पोतिएको उत्साहजनक तस्विरलाई शुक्रबार साप्ताहिकका लागि कुवेर डंगोलले खिचेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.