Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, माघ १८, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

आज तनहुँ जिल्ला अदालतमा पल शाह विरुद्धको मुद्दाको फैसला हुँदै

डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

सन्दिप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

आदेश होइन कानुनको पालना गर्नुहोस्ः गृहमन्त्री लामिछाने

LIVE : प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै

लोकप्रिय समाचार

  • १. राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

  • २. बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

लकडाउनमा आत्तिएका दर्सकलाई मोडेल दुर्गा ठाडा मगरको सालैजो गित ( भीडीयो सहित )



  •   शुक्रबार, चैत २८, २०७६
  • A
  • A+
  • A++

बौदीकाली, नवलपुर : मोडेल दुर्गा ठाडा मगरको सालैजो बौदीकाली रकुवा घर मेरो गितको छायांकन आफ्नै जन्मस्थल रकुवामा सकिएको थीयो । नवलपुर जिल्लाको पहाडीक्षेत्र बौदीकाली गाउँपालिकाको रकुवा, डेढगाउँ, मिथुकरम, रुचाङ्ग, नरमलाई समेटेर बनाईएको सालैजो गितमा शब्द दुर्गा ठाडा मगर र लय एवं एरेञ्जरमा चर्चित कलाकार सागर बिरहीले गरेका छन ।

दक्षिणमा रुचाङ्ग,पुर्वमा मिथुकरम सालैजो पल्लो गाउँ नरम ।
अकलादेबी दर्शन गरन सालैजो डेढगाउँमा झरन ।
गाउँमा बस्दा मन खुशी हुन्छनी,छोडी जादा मन तेसै रुन्छनि

रकुवा माथी, डाडामा मौलो सालैजो दुर्गादेबि दर्शन।
यो गाउँका सबलाई रक्षामा गरून् दुईहात जोडि अर्पन ।
सिउन गाउँमा मायालु भेटियो,पानीखानी तिर्सनै मेटियो !

बौदीकाली गाउँको वार्डन। २ डेढगाउँमा रहेको प्रख्यात धार्मिक क्षेत्र अकलामन्दिर तथा यस वडाको उच्च स्थानमा रहेको मौला दुर्गा भवानी मन्दिर त्यसै गरि कालीगण्डकी नदि, बौदीखोलालाई समेत गितको शब्दमा समेटीएको यो गितमा श्वर सागर बिरही, दुर्गा ठाडा र अनिता मस्राङ्गिको रहेको छ। रकुवा माथी, डाडामा मौलो सालैजो दुर्गादेबि दर्शन । यो गाउँका सबलाई रक्षामा गरून् दुईहात जोडि अर्पन ।

यो भीडीयो हेर्नुहोला

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

ट्रेन्डिङ

सबै

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

चितवन महोत्सव पुस २५ गतेदेखि हुने

सगरमाथा पुग्ने नयाँ र छोटो बाटो भेटियो

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
त्रिविक्रम रेग्मी

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.