नारायणी दैनिक , चितवन बैशाख ३ , चितवनका लोक तथा दोहोरि गायक भबिन बस्नेतले नया बर्सको अवसर परेर नया लोक गित बिछोडको पल भबिन बस्नेत युटुब च्यानल मार्फत सार्बजनिक गरेका छन्। युवा पुस्तमाझ पनि नेपाली लोक संग्गितले स्थान पाइरहेका बेला समसामहिक बिसय बस्तुलाई उठयको र सम्पूर्ण नेपालीको मन जित्ने आस बस्नेतले गरेका छन् ।
आफैले लय तथा सब्द सृजना गरि स्वयम भबिन बस्नेत र बिष्णु बगालेको स्वर रहेको युक्त गित मा सुदीप निहुरे,रुपा के सी र प्रवेश बगालेले अभिनय गरेका छन् भने सन्तोष सुनारको छायांकन गरेका हुन् । युक्त गित नेपाली गाउले परिबेससको कथालाई टपक्क टिपेर भिडियोमा प्रस्तुत गरेको बतायका छन् ।
https://www.youtube.com/watch?v=MmDXS-G6CGU