• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

वरुणले सबैको अगाडी अंकल भनेपछि सलमानले दिए थप्पड हान्ने धम्की


  •   सोमबार, बैशाख १५, २०७७
  • A
  • A+
  • A++

१५ बैशाख २०७७ सलमान खान बलिउडका निकै लोकप्रिय अभिनेता हुन् । उनलाई उनीसँग काम गरेका र उनका नजिक रहेका सबै कलाकारले निकै माया र सम्मान गर्ने गर्छन् । सलमान पनि आफूसँग नजिक रहेका फिल्म क्षेत्रका कलाकारहरुलाई निकै माया गर्ने गर्छन् ।

जसमध्ये एक वरुण धवन पनि हुन् । वरुण र सलमानको मित्रता साच्चै नै लोभलाग्दो छ । सलमान वरुणलाई निकै माया गर्छन् र वरुण पनि सलमानको निकै सम्मा गर्छन् । उनीहरुको माया विभिन्न अवार्ड शो हरुमा देखिसकेको छ ।

यस्तै धेरैलाई थाहा छैन होला तर कुनै समयमा सलमानले नै वरुणलाई थप्पड हान्ने धम्की दिएका थिए । कुरा वरुण फिल्म क्षेत्रमा आउनुभन्दा अगाडीको नै हो । बरुण र सलमानको पहिलो भेट चलचित्र सम्बन्धी नै एक कार्यक्रममा भएको थियो । त्यहाँ चलचित्र क्षेत्रमा धेरै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सलमानको ठूलो फ्यान रहेका वरुणले त्यतिबेला सबैको अगाडी सलमानलाई अकंल भनेर सम्बोधन गरेका थिए । सलमानभन्दा निकै कान्छा वरुणले सलमानलाई अकंल भन्नु ठूलो कुरा थिएन । तर सलमानलाई वरुणले अकंल भनेको मन परेन । त्यसपछि उनले वरुणलाई अबदेखि अकंल भनेको सुनेपनि थप्पड हान्छु भनेका थिए ।

त्यसपछि वरुणले सलमानलाई कहिल्यै पनि अकंल भन्ने आँट गरेनन् । अहिले वरुण सलमानलाई भाई भनेर सम्बोधन गर्ने गर्छन् । सलमानलाई धेरैले भाइजान भनेर बोलाउँछन् । त्यसैले उनलाई त्यहि नामले बोलाएको मनपर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.