कोरोनाले गर्दा खेरि विश्वलाई नै रुवाको छ ।
कहा के के भयो भन्दै प्राणी आशु चुहाको छ ।।
बिश्वलाई नै रुवायर आफ्नो नाम चलाको छ ।
दुबो जस्तो जता ततै हराभरा पलाको छ ।।
जति बिन्ती गर्दा पनि नसुनेझैँ गरेको छ ।
कोरोनाको ब्यबहारले बिश्व संकट परेको छ ।।
बाच्नेलाई बाच्न देउ भन्दा पनि सुन्ने होइन ।
गल्ति भए माफी देउ भन्दा पनि दिने होइन ।।
आखिर के गर्न खोजेको हौ कोरोना तिमीले ?
बिन्ति हामीलाई बताइदेउ।
जस्लाई तिम्ले छोयका छौ पाउ पर्छौ हटिदेऔ ।
सन्सारलाई सकायर अघि तिमि बढ्ने होइन ।।
यसरि नै बड्यौ भने बिज्ञानले तिमिलाई छोड्ने छैन ।
आज सम्म जे जे गर्यौ तेस्मै तिमी रमाउनु ।।
दुबै हात जोडी बिन्ती गर्छु अब कसैलाई नसमाउनु ।।
कोरोना कसैलाई नसमाउनु…….
बिमल पौडेल