• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

यी तस्बिर सेयर गर्दै अदितीले फ्यानलाई सोधिन्, कुन पोज राम्रो ?


  •   शुक्रबार, बैशाख २६, २०७७
  • A
  • A+
  • A++

२५ बैशाख २०७७, काठमाडौँ

चलचित्र कृ बाट नेपाली चलचित्र जगतमा भित्रिएकी नायिका अदिती बुढाथोकी केहीसमय अघि नेपाल आएकी थिइन् । कृ पछि कुनैपनि चलचित्रमा नदेखिएकी अदिती बेञ्जो नामक चलचित्रमा देखिदैँछिन् ।

चलचित्रको छायांकन सुरु हुन लाग्दा लकडाउन भैदियो । जसका कारण चलचित्रकाम अगाडी बढ्न सकेन । अहिले उनी घरमै समय बिताइरहेकी छिन् । सामाजिक सञ्जालमा निकै नै सक्रिय रहने अदितीले बेला बेलामा आफ्ना तस्बिरहरु सेयर गरिरहेकी हुन्छिन् ।

यसैबिच हालै उनले सामाजिक सञ्जालमा २ तस्बिर अपलोड गरेकी छिन् । क्याप्सनमा उनले लेखेकी छिन्, कुन पोज राम्रो ? अदितीको उक्त तस्बिरमा धेरै फ्यानले प्रतिक्रिया दिएका छन् । साथै अदितीले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.