• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

नेपाल भारत सिमा विवाद अन्त्यकोलागि हामी सबै एक हुनुको विकल्प छैन ।



  •   मङ्गलबार, बैशाख ३०, २०७७
  • A
  • A+
  • A++

ई सागर कार्की।

त्यतिखेर इस्ट इन्डिया कम्पनी र तिब्बत बीचको व्यापारको लागि नेपाल, निकै गार्हो पर्खाल साबित भएको थियो । नेपालले तिब्बतलाई समेत हराइसकेको अवस्थामा तिब्बतको समर्थनमा नेपालसँग युद्ध गर्न आएका चिनका बलिया विङ सम्राट पनि पछि हटेका थिए । ब्रिटिस भने तिब्बतबाट कपास आयात गर्न चाहन्थे र नेपालले व्यापारको लागि आफ्नो भूमि प्रयोग गर्न नदिने भएपछि इस्ट इण्डिया कम्पनी र नेपाल बिचको युद्धको लागि झन् बलियो आधार तयार भयो ।

इस्ट इण्डिया कम्पनी र नेपाल बीच १८१४ देखि १८१६ सम्म धेरै ठाउँमा युद्ध भयो । आफ्नोभन्दा आधुनिक हतियार सहित आएका सैनिकहरू विरुद्ध वीर नेपालीहरु डटेर लडे । ७० जना नेपाली सैनिक सहिद हुँदा ३०० जना सम्म ब्रिटिस सैनिकहरुलाई युद्द भुमिमा लडाए । त्यही समय धेरै ब्रिटिश सैनिकहरू झाडापखालाका सिकार पनि भएँ ।

तर १७८८ देखि १७९२ सम्म तिब्बतसँगको युद्धमा धेरै आर्थिक र मानवीय नोक्सान बेहोरेको नेपालको घाउ भरिसकेकाे थिएन । त्यस पछि पनि सीमा विवाद र विभिन्न राजनैतिक कारणले नेपालले नोक्सान बेहोरी रहन परेको थियो । तर एङ्लो-नेपाल युद्धबाट नेपाललाई भन्दा बढी नोक्सान इस्ट इन्डिया कम्पनीले बेहोर्नु परेको थियो । मराठी र पिण्डारी दुबैसँगको युद्धको नोक्सान जोडेर हेर्ने हो भनेपनि एक्लै गोर्खालीहरू , ब्रिटिसहरूलाई धेरै भारी परे । फलस्वरूप १८१६ मा सुगौली सन्धि भयो र नेपालले आफ्नो एक तिहाई भूभाग गुमाउनु पर्यो ।

सुगौली सन्धि हुनु अघि दार्जीलिंग, पूर्वमा टिस्टासम्म, दक्षिण-पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो तर वर्तमान कालमा यी क्षेत्र भारतका भूभागमा पदर्छन् । सन्धिमा सीमा रेखा स्पष्ट छैन । नेपालको लगभग ६०००० हेक्टेयर जमीनमा आज पनि भारतले आफ्नो भनिरहेको छ र बेलाबेलामा सीमामा अतिक्रमण गर्ने र सीमा स्तंभ सार्नें काम पनि गरिरहेको छ ।

कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले थोरी आदि यस्ता ५४ वटा क्षेत्रहरू छन् जहाँ भारतले अतिक्रमण गरिरहेको छ । तर १८१६ देखि आजका मिति सम्म विभिन्न तहमा बहस भएँ पनि नेपालले आधिकारिक रूपमा नै आफ्नो सीमा रेखा छुट्याएर ति क्षेत्रहरूलाई आफ्नो नियन्त्रणमा लिन सकेको भने देखिदैन ।

यस्तो अवस्थामा के वर्तमान सरकारले ति विवादित भूमि फिर्ता ल्याउन सक्ला र ? यदि सबै संयन्त्र एक हुने हो भने अवश्य सकिन्छ । राष्ट्रको सीमाको विषयमा प्रतिपक्ष पनि निकै सकारात्मक देखिन्छ । त्यति खेर राष्ट्र जोगाउन जसरी सबै राज्य एक भएर लागे यतिखेर सबै शक्तिहरू एकहुनु आवश्यक देखिन्छ । हामी बलियो हुने हो भने भारत पछाडि हट्नै पर्छ र अवश्य हट्नेछ ।

(ई सागर कार्की बेटर चितवनको संस्थापक तथा सामाजिक अभियानता हुनु हुन्छ ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.