• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

के नेपालमा काङ्ग्रेसको सान्दर्भिकता सकियको हो ?



  •   सोमबार, चैत २८, २०७८
  • A
  • A+
  • A++

कुनै जमाना थियो नेपालमा राजनितीक दल भन्ने बेत्तीकै नेपली काङ्ग्रेस भन्ने बुझिनथ्यो । तेही बुझाईको आधारमा काङ्ग्रेसलाई नेपाली जनताले दुईतिहाईमत दियकापनि थिय । बारम्बार सरकारको नेतृत्व गर्ने माैकापनी प्रदान गरिरहे। जतीबेला नेपाल मा जन्मिदै रैती बन्नुपर्ने बाध्यात्मक व्यवस्था तियो त्यसको बिरुद्ध आवाज उठाउन सक्ने संगठित दस्ता भयकोले नेपाली जनताले काङ्ग्रेसलाई बिस्बास गरेकापनी हुन । त्यसमाथी बि. पी. कोइराला जत्तिको बैचारिक र देशभक्त नेता हुनाले काङ्ग्रेसको सान्दर्भिकता बढेकोपनि थियो। प्रजातान्त्रिक समाजबादको कुरा गरेर बि.पी ले बिश्वब्यापीरुपमा बढिरहेको कम्यनिजमको प्रभावबाट बचाउदै नेपालमा काङ्ग्रेसलाई सशक्त संगठनको रुपमा बिकास गरेका थिय।

बि.पी को निधनपछी काङ्ग्रेसको आन्तरिक कलह, असक्षम नेतृत्व र बिचारहिन नवप्रवेसीहरुले काङ्ग्रेसलाई स्खलित गर्दै लगेको देकिन्छ। २०४६ को जनआन्दोलनपछी बनेको काङ्ग्रेसको सरकारको नेतृत्व गरेका बि.पी. कै भाई गिरिजाप्रसादले बिपी को समाजबादी लाइन परित्यागगरि पुजीवादीलाइन अंगालेपछी बैचारिक रुपमै काङ्ग्रेसको सान्दर्भिकतामा स्खलन आउन थालेको हो । गण्डक, कोशी ,टनकपुर लाउडा, धमिजा,पजेरो, किनबेच, खड्का , जोशी, गुप्ता जस्ता कान्डहुदै MCC मा प्रदर्शन गरेको काङ्ग्रेसको राष्ट्रघाती र अर्थमोह चरित्रले काङ्ग्रेसप्रतीको जनविश्वास गुम्दैगयको छ। काङ्ग्रेसकै नेतृत्वको असक्षमताले निम्तेको १६ साल फेरी ५८ को रुपमा स्थापित भयो। जनपक्षिय कार्यकोलागि स्थापना भयको काङ्ग्रेस सत्ता स्वार्थमा रुमलीयो । जुन कम्युनिस्ट शक्ति को बिरुद्धमा स्थापितहुन खोजेको हो काङ्ग्रेस तिनै कम्युनिस्ट शक्तीहरुको सहयोगी को भुमिका निभाउदै आइरहेको छ । प्रजातान्त्रिक समाजवाद को नाराले विश्व व्यापीरुपमा बढिरहेको कम्युनिजमको प्रभाव रोक्न सफल भयको काङ्ग्रेस आज आफैले अंगिकारगरेको व्यवस्थामा तिनै कम्युनिस्टहरुसग एकलै चुनाब
लड्न खुट्टा कमाईरहेको छ। उसको खुट्टाकमाइले उसैको सान्दर्भिकतामाथी प्रश्न उठाइरहेको छ?

फेरीपनी काङ्ग्रेस को नेतृत्व बिचार र संगठन सुदृढ गरेर खुट्टा बलियोगरी टेक्न भन्दा वैषाखी सज्न लागेको छ। बुर्जुवा कम्युनिस्टहरुका छोरी बुहारी काधमा बोकेर आफ्नो उचाई बढेको ठानिरहेको छ। दलाल पुजिबादले गाँजेको हाम्रो देशमा खुला अर्थनिती अंगालेर दलाल पुजीपतीहरुलाई पोषिरहेको छ।तिनै दलाल पुजिपतीहरुको गोल चक्करमा आफ्ना कार्यकर्ताहरलाई रुमलेको छ।राष्ट्रिय पुजी निर्माणमा केन्द्रीत गर्नभन्दा कटैरा लियर अमेरीका, चिन र भारत जाने कुरा गरिरहेको छ। मागेरै देश बिकास गर्ने काङ्ग्रेस महामन्त्री को लाईन अहिले बिपीको समाजबादमाथी हाबी भयको छ। बिपीले बारम्बार भनिरहनु भयको कुरा ” जब काङ्ग्रेस आफ्नो सिद्धान्तबाट स्खलीत हुन्छ तब काङ्ग्रेस को सान्दर्भिकता समाप्त हुन्छ” आज काङ्ग्रेस ठिक त्यही अबस्थामा छ । आज काङ्ग्रेस विपी को कुन सिद्धान्त को आधारमा उग्रवामपन्थीहरु सग गठबन्धन गर्दै हिडेको छ भन्ने कुराको जबाफ दिने हैसियत कुनै काङ्ग्रेसी नेताले राख्न सकेका छैनन्। केबल सत्ताकालागि उग्रवामपन्थीहरुसग गठबन्धन गर्दै हिड्न पर्ने अवस्थामा काङ्ग्रेस पुगेको हो भने बिपीको सोच र काङ्ग्रेस को सान्दर्भिकता नेपाली राजनितीमा समाप्त भयको निष्कर्ष निकाल्न सकिन्छ।
दुर्लभ पोखरेल, चितवन

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुरमा माघ १९ गते देखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने

युवराज ज्ञवालीले चुनाव नलड्ने निर्णय लिए, पार्टीभित्र नेतृत्वको चर्चा बढ्यो

जेनजी सम्झौतामा हस्ताक्षरलगत्तै विवाद, प्रतिनिधिले च्यातिदिए,

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.