• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

सेल्फ क्वारेन्टाइनमा निश्चल र स्वस्तिमा के गर्दै छन घरमा ? (भिडियो)

  •   मङ्गलबार, जेठ १३, २०७७
  • A
  • A+
  • A++

काठमाडौं – निर्देशक निश्चल बस्नेत र स्वस्तिमा खड्काले कामको व्यस्तताका कारण एकअर्कालाई समय दिन पाएका थिएनन् । सरकारले मंगलवारदेखि लकडाउन गरेपछि उनीहरु फुर्सदमा छन् ।

निश्चल र स्वस्तिमा घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् । यसअघि पनि स्वस्तिमाले सामाजिक सञ्जालमा लाइभ आएर सबैलाई कोरोना संक्रमणबाट सचेत हुन अनुरोध गरेकी थिइन् ।

यसैबीच स्वस्तिमाले लकडाउनका बेला घरको छतमा रमाइलो गरेको भिडियो शेयर गरेकी छिन् । उनले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै लेखेकी छिन्, ‘जब तपाईं घरमा ५ दिनभन्दा बढी बस्नुहुन्छ भने यस्तै हुन्छ, यतिबेला मसँग गर्नलाई केही छैन त्यसैले यो भिडियो मैले शेयर गरिरहेकी छु ।’

स्वस्तिमा अगाडि लेख्छिन्, ‘आशा छ, तपाईं पनि घरमा बसिरहनुभएको छ ।’

स्वस्तिमा ५ दिनदेखि घरमै क्वारेन्टाइनमा बसिरहेकी छिन् । यो भिडियोमार्फत स्वस्तिमाले निश्चलको प्रेम पनि झल्काएकी छिन् ।निश्चल र स्वस्तिमाले एकसाथ अभिनय गरेको फिल्म ‘घामड शेरे’ केही महिनाअघि रिलिज भएको थियो । यो फिल्मले खासै चर्चा कमाउन सकेन ।

स्वस्तिमाको भूमिका रहेको फिल्म ‘चपली हाइट ३’ रिलिजका क्रममा थियो । तर सरकारले वैशाख १८ गतेसम्म फिल्म चलाउन रोक लगाएपछि फिल्मको प्रदर्शन मिति अनिश्चित बनेको छ ।

सरकारले दशैभर लकडाउन गरेपछि यतिबेला व्यस्त कलाकार पनि घरमै थन्किएर बसेका छन् । यता निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले भने यो समयलाई घरमा रमाइलो गर्दै बिताइरहेका छन् । केही दिनअघि स्वस्तिमाले छतमा जिस्किरहेको भिडियो शेयर गरेकी थिइन् । यतिबेला उनले अर्को भिडियो शेयर गरेकी छिन् ।

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.