• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, साउन २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

चन्द्रमामा जग्गा किन्ने पहिलो कलाकार सुशान्त कुनै समय २५० रुपैयाँ कमाउथे (पुरै जीवनी भिडियो)



  •   सोमबार, असार ०१, २०७७
  • A
  • A+
  • A++

अभिनेता सुशान्त सिंह राजपुतले आइतबार मुम्बईमा आ’त्मह’त्या गरेका छन् । सन् १९८६ जनावरी २१ मा पटनामा जन्मिएका सुशान्तले कलाकार बन्नको लागि धेरै संघर्ष गरेका थिए । उनले आफ्नो अभिनयको सुरुवता दिल्ली कलेज अफ इन्जिनेरिङको पढाईपछि थियटरमा आर्टिस्टबाट गरेका थिए ।

पहिलो कमाई २५० थियो सुशान्तले एक अन्तर्वातामा बताए अनुसार उनी कलाकारितामा प्रवेश गर्नु अगाडी ६ जनासँग सेयर गरेको कोठामा बस्थे । उनले एक प्लेको लागि २५० रुपैयाँ लिन्थे । उनले कुनै समय अभिनेता र अभिनेत्रीको पछाडी गीतमा पनि डान्स गर्ने काम गरेका थिए ।

सन् २००८ मा पहिलो टिभ शो उनले मुम्बईमा कलाकारिताको लागि धेरै संर्घष गरेपछि सन् २००८ मा बालाजि टेलिफिल्म्सको शो ‘किस देश में है मेरा दिल’ मा काम गरेका थिए । तर उनले आफ्नो करियरको खास सुरुवात सन् २००९ र सन् २०२१ मा आएको टेलिसिरियल ‘पवित्रा रिश्ता’ बाट गरेका थिए ।

जसबाट उनको नाम चर्चामा आएको थियो । सन् २०१३ मा उनले पहिलो फिल्म ‘काई पो छे ’मा काम गरेका थिए । सन् २०१५ मा किनेको थिए पेन्टहाउस कुुनै समय मलाड क्षेत्रको 2 BHK अपाटमेन्टमा बस्ने सुशान्तले सन् २०१५ मा पालरी हिलमा पेन्टहाउस किनेका थिए ।

जसको लागि उनले २० करोड खर्च गरेका थिए । उनी आफ्नो घरको लिभिङ रुमलाई ट्राभलिङ रुम भन्थे । खासमा घरको भित्तामा लगाइएको पेन्टिङदेखि एन्टिक आइटम्सम्म घरको कुना कुना सजाइएको थियो । सुशान्तको घरमा एक ठूलो टेलिस्कोप छ । जसलाई उनी टाइम मिसिन भन्थे ।

उनले बताए अनुसार उनी अलग–अलग ग्रह र ग्यालेक्सीको घरमै बसेर हेर्ने गर्थे । उनी एक फिल्म खेलेको ५ देखि ७ करोड लिन्थे । उनले ‘एमएस धोनी’, ‘केदारनाथ’ जस्ता हिट फिल्ममा काम गरेका छन् । आमिर खानको फिलम ‘पिके’मा पनि उनले उत्कृष्ट भूमिका निभाएका छन् । फिल्म बाहेक सुशान्तको कमाईको बाटो विज्ञापन र स्टेज शो थियो ।

लग्जरी कार र बाइकको मालिक थिए सुशान्त सुशान्तको कार कलेक्सनमा मसेराटी क्वाट्रोपोट्र्रो (मुल्य १.५ करोड)जस्तो लग्जरी कार थियो । योसँगै उनीसँग बीएमडब्ल्यु K1300Rआर बाइक पनि थियो । यस बाइकको मूल्य २५ लाख थियो । सुशान्तले सन् २०१८ मा चन्द्रमामा पनि जमिन किनेका थिए ।

उनको यो प्लोट ‘सी अफ मसकोवी’ मा छ । अचम्मको कुरा उनले आफ्नो प्लोटमा हेर्नको लागि एक दुरबिन पनि किनेका थिए । उनीसँग एडभान्स १४ 14LX00 थियो । सुशान्तले जमिन इन्टरनेशनल लुनर ल्यान्डमा पनि दर्ता गराएका थिए । सुशान्तले सन् २०१८ जुन २५ यो जग्गा आफ्नो नाममा गरेका थिए ।

यधपी योसँगै धेरै अन्तराष्ट्रिय सन्धिहरु छन् । जस अनुसार कानुनी रुपमा जमिनलाई मालिकको कुनै हक हुँदैन । किन भने यो मानव जगत भन्दा धेरै पर छ । जसमा कुनै मानवले अधिकार जमाउन सक्दैन । सुशान्त पहिलो कलाकार थिए जसले चन्द्रमामा जग्गा किनेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.