• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुबालाई सम्हाल्न सुशान्तको दिदी अमेरिकाबाट आज आउदै…


  •   मङ्गलबार, असार ०२, २०७७
  • A
  • A+
  • A++

विश्व कोरोना भाइरससँग जुधिरहेको बेला बलिउड उद्योग पनि शोकमा डुबेको छ । लकडाउनको अवधिमा २० भन्दा बढी कलाकारहरुको निधन भइसकेको छ ।

सुशान्त सिंह राजपुतले आइतबार आ त्मह त्या गरे ।

यो पढ्न छुटाउनु भयो कि
“म पनि काम र पैसा नभएर डि प्रेशनमा परेको थिए तर साथीहरुले बचाए”
पानीमा रुझ्दै आफ्नो प्रिय साथीलाई बिदाई गर्न आइपुगे बलिउड सेलिब्रेटी …
बलिउडले सुशान्तलाई नचिनेर यो कदम चाल्न बाध्य बनायो : कंगना (भिडियो सहित)
त्यसपछि बलिउड शोकमा डुबेको छ ।

उनको बुबा भावविह्वल अवस्थामा छन् ।

उनका परिवारका अन्य सदस्यहरुले उनलाई सान्त्वना दिइरहेका छन् ।

उनले ३ दिन अगाडीमात्र बुबालाई फोन गरेर कोरोनाबाट बच्न आग्रह गरेका थिए ।

बुबासँग रहेकी सहयोगीलाई बुबाको केयर गर्न , कोरोनाबाट बच्न र बाहिरफेर निस्कन नदिन आग्रह गरेका थिए ।

उनी १६ वर्षको हुदाँ उनको आमाको निधन भएपछि बुबा र दिदीहरुले नै उनलाई सम्हाली रहेका थिए ।

उनको अन्तिम बिदाईमा उनका आफन्त र साथी उपस्थित भए पनि उनको दिदी स्वेता सिंह भने अमेरिकामा भएको कारण भाइको मुख हेर्न आउन पाइन्न ।

उनले फेसबुकमा स्टाटस लेख्दै आफु आउन नपाएको दुखी भएको बताएकी छिन् ।

“सबैको सहयोगले गर्दा मेरो टिकट भयो, म १६ तारिक आफ्नो जन्मभुमि आउँदैछु ।

म दिल्ली हुदै मुम्बई प्रस्थान गर्दैछु ।

यो शोकाकुल अवस्थामा म मेरो परिवारसँग बस्न चाहन्छु तर क्वारेन्टाइनमा बस्नु पर्ने डरले मुटु कामिरहेको छ ।” उनले भनिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.