• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आसार ४ गते बिहीबारको राशिफल



  •   बिहिबार, असार ०४, २०७७
  • A
  • A+
  • A++

मेष

बोलीमा सुधार गर्नु होला,गरि रहेको काममा विरोध आउन सक्छ,सहयात्रीले साथ छोड्ने छन्,पुरानो साथी भाई सगं भेटघाट हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

बृष

दैनिकी आहारविहारमा सचेत रहनुहोला,बोल्दा बिचार पुराउनु होला,मनमा कुरा खेल्नेछ,खानपानमा विचार गर्नु होला,समयले साथ दिनेछ,आजको शुभ अंक ११ रहेको छ ।

मिथुन

मानसिक पिडा बढ्ने तथा विरोधीहरु ले झुटा आरोप लाग्न सक्छ,सह मित्र संग चनाखो रहनु होला, दैनिकी कार्य सहज हुनेछ,घरायसी खर्च बढ्नेछ,आजको शुभ अंक १० रहेको छ ।

कर्कट

सत्यको बोध नहुदा धोका पाइनेछ,सामान्य चोट पटक लाग्ने योग छ ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, आजको शुभ अंक ८ रहेको छ ।

सिहं

विविध कार्यमा अवरोध आउनेछ,आफन्त संग चनाखो रहनु होला,मन भित्रको कुरा खुलेर राख्दा राम्रो अबसर प्राप्त हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कन्या

घमण्ड त्याग गर्नु होला,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,विवीध काममा अवरोध आउनेछ, आफ्नै विवेकले काम गर्नु होला,आजको शुभ अंक ८ रहेको छ ।

तुला

खेल क्षेत्रमा सफल भइनेछ,अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,मौन बस्दा राम्रो हुनेछ,लेनदेन आदिमा सफल भइनेछ, आजको शुभ अंक ३ रहेको छ ।

बृश्चिक

परिवारको किचलोले गर्दा आर्थिक क्षेत्रमा ठुलो असर पर्नेछ,स्वास्थ्यमा समस्या आउने छ,रिस लाइ काबूमा राख्नु होला,संकल्प गरेको काम सफल हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

धनु

मान सम्मान मिल्नेछ, समयले साथ दिनेछ नविन कार्यमा सफल भइनेछ,धार्मिक कार्य मान जानेछ,भौतिक रुपमा सफल भइनेछ, आजको शुभ अंक २ रहेको छ ।

मकर

आफूभन्दा ठुला मान्ने गुन्ने कुरा सुनाले धेरै काम बन्नेछ,स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला, समयले साथ दिनेछ, आजको शुभ अंक ५ रहेको छ ।

कुम्भ

घर बाहिर निस्कदा चनाखो हुनुहोला,पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,आजको शुभ अंक ९ रहेको छ ।

मीन

सामान चोरी हुनेछ, हराउन सक्छ,दिन भरि दोधारमा बित्नेछ,मुद्दा मामिला परिनेछ,खानपिनमा विचार पुराउनु होला, बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ५ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो

माघ १३ गते आइतबार, यस्तो छ तपाईको राशिफल

निकै भाग्यमानी हुन्छन् यी राशिका व्यक्ति, सधै रहन्छ भगवान शिवको कृपा

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.