• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. चार लाख भारतीय रकमसहित पक्राउ

  • २. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ३. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ४. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • ५. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ७. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

अनेरास्ववियुको सिटीईभिटीलाई ७ बुँदे माग सहितको ज्ञापनपत्र पेश



  •   बिहिबार, साउन १५, २०७७
  • A
  • A+
  • A++

१५ साउन ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन( अनेरास्ववियु) ले बिभिन्न ७ बुँदे माग राख्दै प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद(सिटीइभिटी)मा ज्ञापनपत्र बुझाएको छ । कोभिड १९ का कारण सिर्जित समस्या र अन्य बिभिन्न समस्याहरुको यथासक्य हल गर्न दवाव स्वरुप अनेरास्ववियु सिटीईभिटी राष्ट्रिय कमिटीले आज ज्ञापन पत्र बुझाएको हो ।

लिइएका सम्पुर्ण परीक्षाका परीक्षाफल प्रकाशन गर्नुपर्ने, कोभिड १९ का कारण संचालन हुन नसकेका परीक्षाहरु स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी संचालन गर्नुपर्ने, आगामी शैक्षिक सत्रका लागी अविलम्ब भर्ना प्रकृया सुरु गर्नुपर्ने लगायतका मागसहित परिषदका सदस्यसचिवलाई ज्ञापनपत्र बुझाईएको अनेरास्ववियु सिटीईभिटी राष्ट्रिय कमिटीका अध्यक्ष उमेश थापाले बताउनुभयो ।

‘बर्तमान परिस्थितीमा कोभिड १९ ले सिर्जित समस्या र अन्य यावत समस्याबारे हाम्रो ध्यानाकर्षण भएको छ, बिधि पद्धती र बिद्यार्थी हकहितका बिभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका हौं’, अध्यक्ष थापाले भन्नुभयो । बर्गीकृत छात्रावृति निष्पक्ष र बैज्ञानिक ढंगबाट अघि बढाउन पनि उनीहरुले माग गरेका छन् । नवनियुक्त उपाध्यक्षलाई बधाईसहित विना पुर्वाग्रह निष्पक्ष भएर काम गर्न पनि उनीहरुले आग्रह गरेका छन् । ज्ञापनपत्र पेश गर्न अनेरास्ववियु केन्द्रिय सदस्य आकाश घर्तीमगर, दीपक धामी लगायत विद्यार्थी नेताहरु सानोठीमीस्थित परिषदको कार्यालय पुगेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चार लाख भारतीय रकमसहित पक्राउ

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.