• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

पोखरामा आर्यनसँग रोमान्टिक मुडमा देखिइन् उपासना


  •   बिहिबार, माघ २२, २०७७
  • A
  • A+
  • A++

कलाकार हुन त्यति सजिलो छैन । कलाकारले हरेक कुराको सामना गर्नुपर्ने हुन्छ । छायांकनको समयमा चिसो, गर्मी भन्ने नै हुदैँन । कहिले मर्ने गर्मीमा काम गर्नुपर्छ त कहिले निकै जाडोमा काम गर्नुपर्छ । यस्तै अहिले माघको चिसोमा नायिका उपासना सिंह ठकुरी र नायक आर्यन सिग्देल निकै मेहेनत गरेर काम गरिरहेका छन् ।

३ दिनदेखि पोखरामा चलचित्र डिसेम्बर फल्स को छायांकन भैरहेको छ । चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा देखिदैँ छन् । आर्यनले हालैमात्र सामाजिक सञ्जालमा एक तस्बिर गर्दै निकै चिसोमा काम गर्नुपरेको तर रमाइलो पनि लागिरहेको बताएका छन् ।

उपासनाले पनि पहिलो पटक आर्यन सिग्देलसँग काम गर्न पाउँदा आफूलाई निकै नै खुसी लागेको बताएकी छिन् । तस्बिरमा आर्यन र उपासना निकै रोमान्टिक मुडमा देखिएका छन् । फ्यानहरु आर्यन र उपासनाको केमेष्ट्रि हेर्न निकै आतुर पनि छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.