नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्नका लागि स्वीकृति प्रदान गरेको छ ।
नबिल बैंकले युनाइेटड फाइनान्सलाई १ः०.३५ प्रतिशत स्वाप रेसियोमा प्राप्त गर्नका लागि सम्झौता गरिसकेको छ ।
केन्द्रीय बैंकको स्वीकृतिपछि बैंकले प्राप्तिको बाँकी प्रक्रिया चाँडै नै पूरा गर्ने बैंकले जनाएको छ ।
(भि ग्रुप मीडिया नेटवर्क )