• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन २४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ३. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ४. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

बुढा सुब्बा डिजिटलमा नेपाली सिरिज ‘हेल्लो ब्रो’



  •   शुक्रबार, साउन ०८, २०७८
  • A
  • A+
  • A++

सलोन सालीना फिल्म्सको ब्यानरमा बिएम एचडि टेलेभिजनको प्रस्तुती रहेने गरी नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । प्रस्तुत सिरिजको कार्यकारी निर्मातामा अभिनेता सलोन बस्नेत रहेका छन भने बिएम एचडि टेलेभिजन नै निर्माताको रुपमा रहेको छ । सुरेश न्यौपानेको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी,सुमिन गुरुङ,एलिस्टा सुवेदी,सृष्टि तिमिल्सिना,मनीषा ओझा, सन्तोष गिरी लगाएतको अभिनय छ ।

सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ । बुढासुब्बा डिजिटल युटुबमा प्रसारण हुनेछ ।

नेपाली चलचित्र र थुप्रै मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको बिएम एचडि टेलिभिजन ले सातै दिन नयाँ नयाँ सिरिजका साथै चलचित्रहरु प्रसारण गर्दै आएको छ ।उक्त्त सिरिज साउन ७ गते बाट प्रत्येक बिहिबार बेलुकी ७ बजे प्रसारण गर्ने छ,साथै सोही दिन राती ७:३० बजे बुढा सुब्बा डिजिटल को आधिकारिक युटुब च्यानल बाट पनि प्रसारण गरिने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.