• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

उमेरले सामाजिक सेवा रोक्दैन भन्ने गतिलो उदाहरण प्रेन्सा….स’म्मानको लागी एक से’यर गर्नुहोला .


  •   बुधबार, मङि्सर ०१, २०७८
  • A
  • A+
  • A++

बाल अभियान प्रेन्सा रेग्मीलाई एक कार्यक्रमका बीच समा;जसेवी हिमालयबहादुर पाण्डेले सहयोग हस्तान्तरण गरेका छन् । गत कार्तिक ७ गते योहो टेलिभिजनमा प्रशारण भएको अन्र्तवार्ताबाट प्रभावित पाडेले उनको सामाजिक अभियान अझै अघाडि बढाउन सहयोग पुगोस् भनेर सहयोग गरेको ब;ताए ।

उनी हुन् पोखराकी प्रेन्सा रेग्मी, उमेर हेर्दा सानी तर,उन;को काम हेर्दा र कुरा सुन्दा कुनै परिपक्क व्यक्ति भन्दा कम छैन् । नौ वर्षकी प्रेन्साले सामाजिक कार्यमार्फत छुट्टै पहिचान बनाएकी छन् । नौ वर्षकी पे्रन्सा यतिबेला बाल समाजसेवी भनेर चिनिएकी छन् ।

उनको बोल्ने शैली समाजप्रतिको बुझाइ र चासो;बाट प्रभावित भइ सामाजिक कार्यलाई अझ बलियो बनाउनको लागि सहयोग गर्नेहरु दिन प्रतिदिन बढिरहेका छन् । मंगलबार योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पा र प्रधानसम्पादक जीवराम भण्डारीको उपस्थितिमा समाजसेबी हिमालय बहादुर पाडेले प्रेन्सालाई पाँच लाख सहयोग हस्तान्तरण गरेका छन् । उनको क्षमता अभिबृद्धिमा सो रकम खर्च हुने अपेक्षा पाण्डेले व्यक्त गरे ।

सानै उमेरकी प्रेन्साको सामाजिक काम हेर्दा जोकाही प;नि एकछिन अलमलाउने गर्छन् । उनी निकै आत्मविश्वासी देखिन्छिन्। उनले गर्ने हरेक कुरामा अर्थपूर्ण हुन्छ । उनको कामप्रति समान गर्दै योहो टेलिभिजनका प्रधानसम्पादक जिवराम भण्डारी यस्तो भन्छन् ।

यस अघि पनि धेरै समाजसेबी काम गरिसकेकी प्रेन्साले यसरी आफुलाई स;हयोग पाउदा उत्साहित भएको बताउछिन् । समाजमा भएका समस्यालाई सहयोगी काम गर्दा मनमा हौसला प्रदान हुने उनी बताउछिन् । ५ लाख रुपैया सहयोग भएको रकम सबै आफुले विद्यालयका विभिन्न काममा खर्च गर्ने बताइन् । प्रेन्साले सामाजिक संजाल र केही सभा समारोहमा बोलेका कुराले देश प्रेमको भाव जोगाउने गरेका पाइन्छ । उनको यो कामलाई धेरैले उदारणीय मानेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.