• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, भदौ ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

लोकप्रिय समाचार

  • १. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. आज विश्व लामखुट्टे दिवस”

  • ४. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

कस्तो अचम्म ! जुम्ल्याहा दाजुभाइ संग जुम्ल्याहा दिदिबहिनीको विवाह (हेर्नुस् भिडियो)



  •   शुक्रबार, मङि्सर १७, २०७८
  • A
  • A+
  • A++

भनिन्छ नि बिबाह देखेको होइन लेखेको हुन्छ।संयोग पनि कस्तो जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनी बिहे गर्नुपर्ने,अरुले हेर्दा पनि हेरिरहुँ लाग्ने,भाइ भाइ बिकल्पको चाहिँ अलिक बोलक्कड स्वभाव छ भने दाजु संकल्प भने केही कम र नियन्त्रीत हिसाबले बोल्ने गर्दछन् भने उता भाइलाई बोल्नमा नसकिने, हँसिलो तथा मिजासिलो स्वभावका छन्। यता त्यीनै भाइले बिहे गरेकी दिदी भने भाइ जस्तै बोलक्कड र मिजासिलो छिन्।अनि दाइले बिहे गरेकी बहिनी भने कम बोल्ने गर्दछिन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

दुवैमा राम्रो समझदारी छ,उनीहरू जस्तो बाहिरबाट देखिन्छन्,ब्यवहारिक रुपमा समेत उनीहरू समझदार छन्।बुबाआमाको चाहना पनि कहिँकतै जुम्ल्याहा दिदीबहिनी नै खोजेर बिहे गरिदिने थियो। बिहे अगाडि जब बिकल्प र काब्या प्रेम सम्बन्धमा आए,उनीहरूले पनि एक अर्कालाई आफूहरू जुम्ल्याहा हो भनेर सुरुमा चिनेका थिएनन्।प्रेम सम्बन्धमा परेपछि उनीहरू कहिलेकाही दाजुभाइको घरमा समेत आउनेजाने गर्ने रहेछन्।

दाजुभाइको जन्मदिन मान्ने क्रममा उनीहरू आउँदा सबैले यी जुम्ल्याहा दिदीबहिनीलाई दाजुभाइसँग बिहे गरिदिनुपर्छ भनेर पनि भनेका थिए।बिशेषगरी दाजुभाइका बुबाले बिहे गरिदिनुपर्छ भनेर निकै रुचाउनु भएको पनि थियो र बेलाबेलामा अब त बिहे गर्नुपर्छ भनेर समेत कल गर्ने गर्नुहुन्थ्यो।बिहेको दिन उहाँ जति खुसी सायदै थिए होला अरु।लामो बाटो गाडीमा आउँदा र घर आइपुग्दा सबैलाई सास्ती भए तापनी उहाँ भने निकै नै उत्साही देखिनुहुन्थ्यो।

आफ्नो इच्छा पूरा गर्न पाएकोमा उहाँ निकै नै खुसी हुनुहुन्थ्यो भने यता दिदीबहिनी काब्या र दिब्या पनि अत्यन्तै खुसी छन्।उनीहरू एक अर्कामा पूर्ब सम्बन्धमा रहेको तर पनि बिहे गर्ने सम्बन्ध र उनीहरू बीच एकदमै समझदार रहेको पनि बताएका छन्।एकै दिनको बिहे एउटै घरका दिदीबहिनी लिएर आउने संयोग संभवत: विरलै भेटिने संयोग हो। यद्यपि यो संयोग उनीहरूलाई जुरेको छ र उनीहरूले यसलाई आफ्नो वास्तविक जीवनमा समेत अनुभव गर्न पाएका छन्।

अनलाइन टीभी नेपालले लिएको अन्तर्वार्ताका क्रममा उनीहरूले एक अर्काको अनुभव र मन पर्ने र मन नपर्ने बानी समेत खुलेर बताएका छन्।अत्यन्तै राम्रो अभिनय समेत गर्न सक्ने उनीहरूको टिकटक भिडियो समेत यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ।धेरै भन्दा धेरैजना मानिसहरूले उनीहरूप्रती सकारात्मक टिप्पणी गर्दै आशीर्वाद समेत दिएका छन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाइटानिकका यात्रुको सुनको घडी ३३ करोडमा लिलामी

फिच रेटिङसँगको छलफल : राजनीतिक अनिश्चिततामै ‘BB–’ रेटिङ जोगाउन सफल भएको नेपाल

मोरङमा दुई बालिकाको हत्या : प्रहरीले गुत्थी फुकाउन नसकेपछि अनुसन्धान पेचिलो

ट्रेन्डिङ

सबै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

आज विश्व लामखुट्टे दिवस”

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.