• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. पहिरोका कारण सडक अवरुद्ध

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. लमजुङ कारागार बजेट अभावमा रोकियो

कस्तो अचम्म ! कुखुराको भाले मर्दा यसरी गरियो दाहसंस्कार, गरियो काजकिरिया (हेर्नुस् भिडियो )



  •   मङ्गलबार, मङि्सर २१, २०७८
  • A
  • A+
  • A++

कस्तो अचम्म ! कुखुराको भाले मर्दा यसरी गरियो दाहसंस्कार, गरियो काजकिरिया (हेर्नुस् भिडियो )
सुन्दा अनौठो र अचम्म लाग्न सक्छ आफुले पालेको भालेको मृ त्यु हुदा हिन्दुसंस्कार अनुसार म लामि गएर दा ह संस्कार पश्चात् काज कि रिया पनि गरिएको छ ।आफुले पालेको भाले यसरी मृ त्यु भए पछि का जकि रिया नै गरेर बिदा गरिएको यो घ टना संसारकै पहिलो घ टना हो ।

आफुले पालेको भालेलाई यसरी बिदा गर्ने व्यक्ति हुन शिव सुवेदी ।उनले यो भालेलाई करिब २० बर्षको लामो समयबाट पाले ।यतिका बर्ष उनिसगै बिसौ बर्षसम्म सगै हुदैगर्दा पशु भएर पनि परिवारको सदस्य जस्तो नै भएको र मृ त्यु भएसगै यसरी सम्मानजनक बिदाइ गरिएको बिश्वकै अनौठो घ टना हो यो ।

२० सौ बर्ष भनेको निश्चय पनि सानो समय हैन ,यतिका बर्ष बिहान सबेरै उठेर बास्ने र जतिबेलै घरगाउ आगनमै देखिने कुखुराको मृ त्यु हुदा दुखि हुनु स्वभाविक हो ।एकखालको सम्बन्ध प्रेम स्थापित भैसकेपछि त्यो चिज सधैका लागि बिदा हुदा सम्मानजनक बिदाइ गर्नु दायित्व पनि छ ।पशु-पंछि उपर यस्तो अथाहा प्रेम देखाउने शिव सुवेदी प्रति स-सम्मान धन्यवाद ।

काठमाडौ, साउन २२ । नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले एकै पटक ५ वटा शिशुलाई जन्म दिएकी छन्।तामाङले चार जीवित र एक जना मृ-त शिशुलाई जन्म दिएकी हुन् । उनी थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी हुन।

मृ-तक शिशु छोरा हुन् भने अन्य चार जना छोरी रहेका छन् । अप्रेशन टोलीका प्रमुख डा कीर्तिपाल सुवेदीलेका अनुसार हाल एक जना शिशुलाई एनआईसीयूमा राखिएको छ तीन वटा शिशुलाई आमाको जिम्मा लगाइसकेको छ ।एनआईसीयूमा राखेको शिशुको अवस्था समान्य रहेकोे जनाईएको छ । डा.सुवेदीका अनुसार एनआईसीयूमा राखेको बच्चाको तौल आठ सय ग्राम छ भने अन्य तीन जनाको तौल क्रमश १.८, १.९, १.६ ग्राम रहेको छ ।

यो पनि पढ्नुहोस :

नेकपा एमालेको माधव नेपाल पक्षले तत्काल सरकारमा नजाने भनिरहेको छ । तर, यो भनाई उसको रणनीतिक मात्र भएको बुझिएको छ । नेपाल पक्षले संविधान र विद्यमान कानुन अनुसार सरकारमा जान बाधा रहेको निष्कर्ष निकालेको छ । तर, नेपाल पक्षले सरकारमा जाने सम्भावनाको ढोका पूर्णत बन्द गरिसकेको छैन ।

एमाले एक हुने या नहुने छिनोफानो आगामी हप्ता लागिसक्ने भएकाले त्यसले नै नेपाल पक्ष सरकारमा जाने नजाने निश्चित गर्ने बुझिएको छ । एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी भएमा उपसभामुखसहित ६ मन्त्री पाउने बुझिएको छ ।

संविधान अनुसार एउटै दलको सभामुख र उपसभामुख हुन मिल्दैन । माओवादी केन्द्रबाट सभामुख भएकाले उपसभामुख एमालेको माधव नेपाल पक्षले पाउने गरी प्रस्ताव पुगिसकेको छ ।

देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदमध्ये अधिकांश सरकारमा जान आतुर छन् । उनीहरु नेता नेपालमाथि दबाब दिइरहेका छन् । तर, त्यसका लागि माधव नेपाल पक्ष ओलीसँग वार कि पार गरेर मात्र टुंगो लगाउने पक्षमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

संस्कृति सम्बर्धन र संरक्षणमा ऐतिहासिक बन्यो “गोरखा सिरानचोक केराबारीमा“ गित, मिलियन क्लब नजिक

दर्शकहरूले मन पराए ‘माग्ने राजा’ को गीत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.