• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

त्यो दिन राती २ जना घरभित्र छिरे, साथीहरुले नै का’टे’र मा’रे’का हुन, श्रीमतीको भनाइ(भिडियो सहित)


  •   बुधबार, पुष ०७, २०७८
  • A
  • A+
  • A++

स्थानीयले भनेअनुसार यहि असोज २ गते अर्जुन दासलाई उनका साथीहरूले घरमा आएर लिएर गएका थिए।साथीहरू आएर घरबाट निस्किएका अर्जुन दास त्यस दिन बेलुका घर फर्केनन्। त्यसपछि घर परिवारले सामान्य रुपमा खोजीतलास त गर्‍यो तर उनी फेला परेनन्।त्यस पछि अर्जुन ह’रा’एको भोलिपल्ट उनी अमरावती सामुदायिक बनभित्र मृ”त अ’व’स्थामा फे”ला परेका थिए।

कैलालीमा २५ वर्षीय अरुण दासको विभत्स ह”त्या भएको छ । जानकी गाउँपालिका ९ का दासको टा’उ’को श’री’रबाट अ’ल’ग पारिएको अवस्थामा श”व फे’ला परेको छ । ह’त्’यापछि मनोज नाम गरेका युवकको फो’न रे’कर्ड सार्वजनिक भएको छ । उनले फोनमा टा’उ’को छि”ना’लेर सीमा क’टि’स’केको बताएका छन् ।

फोन रेकर्डमा घाँ’टी र श’री’र अ’ल’ग पारेको बताएका छन् । ह’त्’या लागूऔषधको कारोबारसँग जोडिएको प्र”हरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । दास लाई रुखमा बाँ’धेर न’ग्न बनाइएको र त्यसपछि वि”भ”त्स त’रिकाले ह”त्या गरेको खुलेको छ ।

ह”त्’या गरिएका दा’स परिवारसहित जानकी गाउँपालिकामा बस्दै आएका थिए । उनका श्रीमती र छोरी छन् । आ’मा बुवा र दाई भार’तमा बस्दै आएका छन् ।घ”ट’ना यो’ज’नावद्ध तरिकाले भएको खुलेको छ । अ’भियुक्तले सुमित दाईको नाम लिएका छन् । उनले घाँ”टी र श’री’र अ’ल’ग भएको र आफू फ’रा’र भइसकेको बताएका छन् ।

उनले आफू बैंगलोरका लागि हिंडेको बताएका छन् । घ”ट”नामा संलग्न समूह नै बैंगलोर जान लागेको भनेका छन् । घ’ट’ना’का बेलामा विभिन्न व्यक्तिसँग समेत वि’वा’द भएको नामसहित उल्लेख गरेका छन् । फोन रे’क’र्ड’मा धेरै युवाहरुको आवाज सुनिएको छ ।

यता अर्जुन दासकि श्रीमती भन्छिन, “बेपत्ता भएको राती घरमा दुइजना मान्छे छिरे । साथीहरूले नै का’टे’र मा’रे’का हुन मेरो श्रीमानलाई ।” बाँकी भिडियोमा:

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.