• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ३. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ४. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ५. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ९. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

चलचित्रकर्मीलाई झरना थापाको गुनासो ‘हामीलाई झम्टिने चितुवाले तपाईंलाई बाँकी राख्छ त ?’



  •   बिहिबार, बैशाख ०१, २०७९
  • A
  • A+
  • A++

काठमाडौ । झरना थापा निर्देशित फिल्म ए मेरो हजुर ४ १ वैशाखबाट हलहरूमा प्रदर्शनमा आउँदैछ । तर, दक्षिण भारतीय फिल्मसंग आफ्नो फिल्म रिलिजको दिन जुधेपछि फिल्म निर्माण टिम यतिबेला चिन्तामा छ । १ वैशाख नै दक्षिण भारतीय फिल्म केजीएफ २ पनि नेपालका हलहरूमा प्रदर्शनमा आउँदैछ ।

दक्षिण भारतीय फिल्मका कारण बलिउड समेत समस्यामा परेका बेला नेपाली फिल्मको अवस्था झन खराव हुने अनुमान गरिएको छ । विदेशी फिल्मको दबदबाले नेपाली सिनेमाहरू चेपुवामा परेका छन् । यस्तोमा दुई वर्ष पछि फिल्म प्रदर्शनमा ल्याउन लागेका निर्माण पक्ष तनावमा परेको हो । निर्देशक थापाले विदेशी चलचित्रसँग एक्लै लड्नुपरेको दुखेसो पोखेकी छन् । उनले फेसबुक स्टाटसमा चलचित्रकर्मीहरू यस्तो बेलामा एकसाथ नभएको गुनासो गरेकी छन् ।

ुअहिले हामी विदेशी चलचित्रसँग एक्लै लड्नुपरेको छ । भोलि तपाईंले पनि लड्नुपर्ने नै छ । बुढी मरीभन्दा पनि काल पल्किएको हेक्का राख्नुहुन मेरो विनम्र अनुरोध छ । चलचित्रकर्मी मित्रहरू, आज हामीलाई झम्टिने चितुवाले भोलि तपाईंलाई बाँकी राख्छ त ? यो तथ्यलाई विचार गर्नुहोला । बाँकी फैसला दर्शकरूपी भगवान्‌को जिम्मामा,ु झरनाले लेखेकी छन् ।

झरनाले कतिपयले निर्धारित मितिबाट फिल्म हट्न लागेको हल्ला चलाइरहेको कुराले दुख लागेको बताइन् । हामीले हामीसँग भएको स्रोत, साधन, बजार र प्रविधिअनुसार पूर्ण इमानदारिताका साथ ए मेरो हजुर(४ निर्माण गरेका छौँ । दर्शकसँग गरेको वाचाप्रति हामी कटिबद्ध छौँ ।

चाहे जस्तोसुकै परिस्थिति किन नआओस्, हामी हामीले रोजेको र तोकेको मैदान छाडेर एकरत्ति पनि पछि हटेका छैनौँ, उनले लेखेकी छन्, यसमा नेपाली चलचित्रको भलो नचाहनेहरू ढुक्क भए हुन्छ । हाम्रो चलचित्र सम्पूर्ण हलहरूमा पुगिसकेको छ । फिल्म ए मेरो हजुर ४ मा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य अभिनय छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

ट्रेन्डिङ

सबै

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.