• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ५. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ९. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

टिकटकबाट भाइरलपछि फिल्म र म्यूजिक भिडियोमा अफरै अफरः एनिशा थापा(अन्तर्वार्ता)



  •   बुधबार, असार ०१, २०७९
  • A
  • A+
  • A++

सुनसरीकी एनिशा थापा अहिले टिकटकमा निकै चर्चित छिन् । शारिरीक सुन्दरतासंगै अब्बल अभिनय कलाले उनले धेरैको मन जितेकी छन् । उनका हरेक भिडियोहरु भाईरल बनेपछि अहिले आफुले म्युजिक भिडियोका लागी धेरै अफरहरु आउने गरेकी छन् । प्रस्तुत छ तिनै थापासंग गरिैको संक्षिप्त कुराकानी

अहिले तपाई टिकटकमा निकै भाईरल हुनुुहुन्छ , कस्तो लाग्छ ?

टिकटकले मलाई जुन खुसी दिएको छ । त्यो त म शब्दबाट बर्णन गर्न सक्दिन् ।

यति धेरै खुसी हुनुपर्ने कारण चै के हो ?

म सानैदेखि गीतसंगीतमा रुचि राख्ने मान्छे हो । अझ अभिनयतिर मेरो निकै चासो थियो । तर अवसर कतै पाईन् । अहिले आफुभित्रको कला प्रस्तुत गर्ने अवसरमा पाएकी छु । धेरैले मेरो प्रतिभा, मेरो अभिनय मन पराईदिनु भएको छ । अनि खुसी नहुने त कुरै भएन नी ।

टिकटक एप आएको कति समय पछाडिदेखि चलाउन थाल्नुभयो ?

पहिला शुरुमा त यो एप यस्तो एप हो भन्ने नै थापा थिएन । तर पछि साथीहरुको देखेर र आफैले गर्दै जादाँ । अहिले त सबै कुरा थापा भईसक्यो । अहिले त यो एउटा लत जस्तै भएको छ । मलाई, मलाई मात्रै होईत हुन त धेरैलाई यस्तै भएको होला ।

अहिले त सबैले चिन्ने भएका छन नी तपाईलाई ?

हजुर , अहिले कतै बारिह निस्किदा पनी । आई, यो टिकटक स्टार एनिशा होईन भनेर भन्छन् । खुसी लाग्छ । कसैले टिकटक बनाउन पनी आग्रह गर्छन् । निकै खुसी लाग्छ ।

कस्तो कस्तो परिबेशमा टिकटक बनाउन मन पर्छ ?

हुन त टिकटक बनाउन यस्तो, त्यस्तो परिवेश भन्ने हुँदैन हैन तर पनी म प्राय नयाँनयाँ ठाउँमा घुमीरा हुन्छु । नयाँ नयाँ ठाउमा टिकटक बनाउन मन पर्छ । र खास गरी बिभिन्न पर्यटकीय क्षेत्रहरुमा प्रायः बढी टिकटक बनाउछु । त्यसता ठाउँहरुको प्रचारप्रसार पनी होस भन्ने मेरो चाहना हो ।

यो टिकटकले धेरैलाई सेलिब्रेटी बनाएको छ । धेरैले म्यजिक भिडियो पनी खेल्न पाएका छन् , तपाईलाई अफर आएन ?
आउछनु नी मलाई त झन कत्ति धेरै आउछ । अहिले भाईरस भए पछि महिनामा ४,५ वटा जति आईरहन्छ तर तत्काल म्उजिक भिडियोहरु खेल्ने सोच बनाएकी छैन् । अब के हुन्छ हेरौ ।

तपाईको के देखेर चै म्युजिक भिडियोका लागी अफर गरेजस्तो लाग्छ ?

अभिनय नै होला । जसरी टिकटकमा मन पराउनुहुन्छ त्यसै गरी उहाँहरुले पनी अभिनय नै मन पराउनु भएको होला ।

भनेपछि अब कहिलेदेखि तपाईलाई म्युजिक भिडियोहरुमा देख्न पाईन्छ् ?

अवश्य पनि पाउनुहुन्छ तर समय लाग्छ । म अहिले नृत्य पनि सिकिरहेकी छु । सो अब आफुलाई परफेक्ट बनाएर नै त्यो क्षेत्रमा प्रवेश गर्ने भन्ने हो ताकी लामो समयसम्म टिक्न सिकुँ ।

हवस्त, यो समय र संवादको लागी धन्यवाद तपाईलाई

मेरा कुरा राख्ने अवसर दिनुभयो हजुरलाई पनी धन्यावाद

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

ट्रेन्डिङ

सबै

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.