Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, चैत ०१, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

लोकप्रिय समाचार

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता



  •   आइतबार, फागुन २१, २०७९
  • A
  • A+
  • A++

किलिएन एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का सर्वाधिक गोलकर्ता बनेका छन् ।

एमबाप्पेले क्लबका लागि कीर्तिमानी २०१ औं गोल गर्दा पीएसजीले फ्रेन्च लिग वानमा नान्ट्सलाई ४-२ ले पराजित गरेको छ । यस जितपछि पीएसजीले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ ।घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा एमबाप्पेले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । साथै उनले पीएसजीको जित पनि पक्का गरे ।

पीएसजीको जितमा लिओनल मेसी र डानिलोले पनि एक एक गोल गरे । नान्ट्सका हाडजमले एक आत्मघाट्टी गोल गरे ।नान्ट्सका लागि लुडोभिच ग्लास र इग्नाटिउस गांगोले एक एक गोल गरे ।एमबाप्पेले एडिनसन कभानीको नाममा रहेको २०० गोलको कीर्तिमान तोडेका हुन् ।२४ वर्ष लागेका फरवार्ड एमबाप्पेले आफूलाई फुटबलको नयाँ सुपर स्टारको रुपमा स्थापित गरिरहेका छन् ।

दुई पटक विश्वकप फाइनल खेलिसकेका एमबाप्पेले २०१८ मा विश्वकप जितेका थिए भने २०२२ मा गोल्डेन बुट जितेका थिए ।उनले फ्रान्सका लागि २०२१ मा नेसन्स लिगको उपाधि समेत जितेका छन् ।सन् २०१७ मा मोनाको बाट पीएसजी पुगेका एमबाप्पेले चार लिग वान उपाधि जितिसकेका छन् भने पछिल्ला चार सिजनमा सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।यस सिजन एमबाप्पेले ३० गोल गर्नुका साथै ८ असिस्ट समेत गरेका छन् ।

आइतबार, फागुन २१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

विमान दुर्घटना, ४ जनाको मृ त्यु

ट्रेन्डिङ

सबै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.