• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, कार्तिक ०३, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

‘जेनजी’को आन्दोलनले राज्य व्यवस्था समिति प्रभावित, गृहमन्त्री बिचमै हिँडे

लोकप्रिय समाचार

  • १. वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने



  •   आइतबार, असोज २६, २०८२
  • A
  • A+
  • A++

भरतपुर,असोज २६- जेनजी चितवन, भरतपुर-४ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आईतवार सो वडाका जेनजी युवाहरुले जिल्ला निर्वाचन कार्यालय,चितवन पुगेर कार्यालय प्रमुख भिमसेन कार्कीलाई आगामी निर्वाचन सम्बन्धी जनचेतना कार्यक्रमका लागि सामग्री उपलब्ध गराउन माग गर्दै विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको हो।

सो कार्यक्रम मार्फत आम नागरिकलाई मतदानको महत्व, योग्य प्रतिनिधि चयनका मापदण्ड, र निर्वाचन प्रक्रियाबारे सचेत गराउने उद्देश्य राखिएको जेनजि चितवनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा निर्वाचन कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि निर्वाचन सम्बन्धी पम्पलेट, भिडियो सामाग्री, सम्भव भएसम्म कार्यालयका प्रतिनिधि पठाई सहयोग गर्नको लागि समेत अनुरोध गरिएको छ ।

युवा पुस्ता राष्ट्र निर्माण र स्वच्छ नेतृत्व चयनमा योगदान पु¥याउने दृढ प्रतिबद्धताका साथ यो अभियान अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

ट्रेन्डिङ

सबै

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.