सिद्धार्थ बैक — नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमान्डौं गोर्खाजले टस जितेर बलिङ रोजेपछि जनकपुरले ब्याटिङ रोजेको हो। उद्घाटन खेल अपराह्न ४ बजे सुरु हुनेछ।
अनिल साहको नेतृत्वमा मैदानमा उत्रने जनकपुर बोल्ट्सले ठोस शुरुवात गर्ने लक्ष्य राखेको छ भने काठमाडौं गोर्खाजको कप्तान करण केसीले बलिङ लाइनअप मार्फत चुनौती दिने तयारीमा छन्।
एनपीएलको उद्घाटन समारोह प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछन्। यो खेल नेपाल क्रिकेटमा नयाँ युगको सुरुवातको रुपमा हेरिएको छ, जहाँ आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दै ३२ खेलको रोमाञ्चक श्रृंखला प्रस्तुत गर्नेछन्।




