• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, मङि्सर १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पूर्वी नेपालको सौन्दर्य समेट्दै ‘फेरि भेट होला नहोला’ चलचित्र निर्माण हुँदै

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

लोकप्रिय समाचार

  • १. बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

  • २. चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

  • ३. जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

  • ४. हङकङबाट प्रधानमन्त्री बालेनलाई आकाश बञ्जाराको भावुक पत्र : ‘पदभन्दा माथि उठेर भाइ भनेको हुँ’

  • ५. पूर्वी नेपालको सौन्दर्य समेट्दै ‘फेरि भेट होला नहोला’ चलचित्र निर्माण हुँदै

पूर्वी नेपालको सौन्दर्य समेट्दै ‘फेरि भेट होला नहोला’ चलचित्र निर्माण हुँदै



  •   बिहिबार, मङि्सर १०, २०८३
  • A
  • A+
  • A++

पूर्वी नेपालको प्राकृतिक सौन्दर्य, स्थानीय परिवेश र मौलिक कथावस्तुलाई समेटेर नेपाली कथानक चलचित्र ‘फेरि भेट होला नहोला’ निर्माण हुने भएको छ। विराटनगरस्थित बजरंगबली मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

सन्तोष सरकारको लेखन तथा प्रतीक श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको छायांकन ताप्लेजुङ र तेह्रथुमका रमणीय स्थल गुफापोखरी, तिन्जुरे लगायतका क्षेत्रमा गरिनेछ। चलचित्रमार्फत पूर्वी नेपालको प्राकृतिक सुन्दरता र स्थानीय परिवेशलाई नेपाली चलचित्रको पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षको लक्ष्य छ।

चलचित्रमा नयाँ नायक तथा नायिकालाई मुख्य भूमिकामार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गराउने तयारी गरिएको छ। यद्यपि, मुख्य कलाकारको नाम भने सार्वजनिक गरिएको छैन। चलचित्रको छायांकन ताप्लेजुङ र तेह्रथुमका रमणीय स्थल गुफापोखरी, तिन्जुरे लगायतका क्षेत्रमा गरिनेछ। चलचित्रमार्फत पूर्वी नेपालको प्राकृतिक सुन्दरता र स्थानीय परिवेशलाई नेपाली चलचित्रको पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षको लक्ष्य छ।

चलचित्रमा नयाँ नायक तथा नायिकालाई मुख्य भूमिकामार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गराउने तयारी गरिएको छ। यद्यपि, मुख्य कलाकारको नाम भने सार्वजनिक गरिएको छैन। चलचित्रको छायांकन सुशील अधिकारी खत्रीले गर्नेछन् भने विकास खनाल, झकेन बीसी, क्रान्ति बराइली, विक्रम गुप्ता, अजय श्रेष्ठ र महेश शाह लगायतका कलाकारको अभिनय रहनेछ।

पूर्वी नेपालको भूगोल, संस्कृति र प्राकृतिक सुन्दरतालाई कथासँग जोडेर निर्माण हुन लागेको चलचित्र ‘फेरि भेट होला नहोला’ आगामी फागुन २८ गतेदेखि देशभरका चलचित्र भवनमा प्रदर्शन गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

ट्रेन्डिङ

सबै

पूर्वी नेपालको सौन्दर्य समेट्दै ‘फेरि भेट होला नहोला’ चलचित्र निर्माण हुँदै

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पूर्वी नेपालको सौन्दर्य समेट्दै ‘फेरि भेट होला नहोला’ चलचित्र निर्माण हुँदै

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

जापानमा प्रधानमन्त्री ताकाइचीको सुरक्षा नीतिविरुद्ध १३ हजारको प्रदर्शन, संविधान संशोधनको विरोध

जुटपानी एकेडेमी स्काउट ट्रुपमा पाककला प्रतियोगिता तथा दीक्षान्त समारोह सम्पन्न, ४० जना स्काउट विद्यार्थी दीक्षित

बंगलादेशमा अवामी लिगको हड्तालले हिंसात्मक रूप लियो, चार जनाको मृत्यु

चलचित्र ‘छायाँको जीत’ को छायांकन सुरु, ३५ दिनभित्र सक्ने लक्ष्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.