• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हेमाको उजुरीसँगै छवी–शिल्पा जेल जाँदै, कानुनी प्रक्रिया यस्तो छ ( भिडियो सहित )

  •   सोमबार, साउन ०६, २०७६
  • A
  • A+
  • A++

हेमाको उजुरीसँगै छवी–शिल्पा जेल जाँदै, कानुनी प्रक्रिया यस्तो छ ( भिडियो सहित )
काठमाडौं– निर्माता छवीराज ओझा र नायिका शिल्पा पोखरेलबीचको घटनाले नयाँ मोड लिएको छ । आइतबार निर्माता ओझाकी जेठी श्रीमती हेमा ओझाले प्रहरी कार्यालयमा छवी र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएपछि घटनाले नयाँ मोड दिएको हो । हेमाले कानूनविद स्वागत नेपालको सहयोगमा काठमाडौंको गौशालास्थित प्रहरी कार्यालयमा उनीहरुविरुद्ध बहुविवाहको उजुरी दिएको हुन् ।

यसैबीच कानुनविद् नेपालले अव हेमाको उजुरीसँगै छवी र शिल्पा जेल जाने बताए । त्यति मात्रै होइन हेमाले दिएको जाहेरीसँगै छवी र शिल्पाको विहे बदर हुने उनले खुलासा समेत कानूनविद् नेपालले प्रष्ट पारे ।

यो पनि:

यससँगै निकै लामो समयदेखि अन्याय भोगिरहेकी छवीकी जेठी श्रीमती हेमाले न्याय पाउने उनको भनाइ छ । उनले यदि हेमाले प्रहरी कार्यालयबाट न्याय नपाए उच्च अदालतसम्म जाने र त्यसका लागि आफ्नो सहयोग रहने प्रष्ट पारे ।

उनले छवी र शिल्पाको विहे दर्ता नै हेमाका लागि बलियो प्रमाण रहेको उनको भनाइ छ । उनले शिल्पाले अघि बढाएको डिभोर्सको फइलको समेत औचित्य सकिएको बताए ।

हेर्नुस भिडियो

पछिल्लो केही दिन यता नेपाली सिनेमा क्षेत्रमा नायिका शिल्पा पोखरेल र निर्माता छबिराज ओझाबीचको घर झगडाले बजार नै तताएको छ । कुनै समय बिवाह गरेको कुरा समेत लुकाएर राखेका उनीहरुको घर झगडा प्रहरीसम्म पुगेपछि छबि र शिल्पाबीच बिवाह भएको पुष्टी भयो । शिल्पाले आफुलाई छबिले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी दिईन् । प्रहरी कार्यालयमा मिलापत्र नै भईसके पनि शिल्पा छबिको घर गईनन् बरु उनले डिभोर्सका लागि निवेदन दिईसकेकीछिन् । यता छबिले शिल्पालाई भने घर फर्कन आग्रह गरिरहे । यतिबेला यस घटनाले थप रोचक मोड लिएको छ । छबिराज ओझाको पहिलो श्रीमतीले भने छबि र शिल्पाबिरुद्ध बहुबिवाहको उजुरी दिएकीछिन् । ५३ बर्षीया श्रीमती हेमा ओझाले उनीहरुबिरुद्ध बहुबिवाहको उजुरी दिएकी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.