Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, बैशाख ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

घटस्थापनाको दिन पोखरामा स्रष्टा सम्मान सहितको म्यूजिकल जर्नी हुने

  •   शुक्रबार, असोज १०, २०७६
  • A
  • A+
  • A++

पोखराको रानीपौवामा रहेको जोजिजू म्यूजिक सेन्टर तथा म्यूजिक स्कुलको आयोजनामा जोजिजू म्युजिकल जर्नी २०७६ को साथमा स्रष्टा सम्मान गर्ने भएको छ । पोखरामा रहेर म्युजिक स्कुलले हाल सम्म धेरै प्रतिभा जन्माई सकेको छ। उत्प्रेम म्युजिक एकेडेमीको सह-आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आउने आइतबार अर्थात नेपालीहरुको महान चाड दशैँको घटस्थापना को दिनमा बिशेष सांगीतिक, सांस्कृतिक कार्यक्रमको साथमा स्रष्टा सम्मानसहित म्युजिकल जर्नी हुने भएको स्कुलका निर्देशक गायक विनित जोजिजूले बताए ।

“संगीतको उत्थान हाम्रो दायित्व, कला र प्रतिभाको पहिचान हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको कार्यक्रममा अग्रज सङ्गीत तथा सस्कृतिकर्मी कृष्ण बहादुर श्रेष्ठ र अग्रज पत्रकार कृष्ण प्रसाद बाँस्तोलालाई सम्मान गरिने भएको छ ।

श्रेष्ठलाई सङ्गीत तथा सस्कृतिको क्षेत्रमा र बास्तोलालाई पत्रकारिताको क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुराएको भन्दै यस सांगेतिक अवसरमा सम्मान गरिने भएको उनले जनाए । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष आर्दश समाजका प्रधान सम्पादक बाँस्तोला विगत साँढे दुई दशक देखि पत्रकारिता गर्दै आएका छन्।
त्यस्तै यस स्कुलको १७ औ बार्षिकी अवसरमा समाजमा रहेका विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्ने क्रममा यस बर्ष दुई जना श्रष्ठा सम्मानित हुने भएको सेन्टरले जनाएको छ । श्रष्ठा छनौट समितिमा बिनित जोजिजु, पदम राज ढकाल, मिन काजी गुरुङ नबराज बराल ,मन कुमार श्रेष्ठ, सुनिल थापा र राजाराम पौडेल रहेका थिए । संस्थाले यस अघि विभिन्न क्षेत्रका व्यत्तिलाई सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.