• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

वरुणले सबैको अगाडी अंकल भनेपछि सलमानले दिए थप्पड हान्ने धम्की

  •   सोमबार, बैशाख १५, २०७७
  • A
  • A+
  • A++

१५ बैशाख २०७७ सलमान खान बलिउडका निकै लोकप्रिय अभिनेता हुन् । उनलाई उनीसँग काम गरेका र उनका नजिक रहेका सबै कलाकारले निकै माया र सम्मान गर्ने गर्छन् । सलमान पनि आफूसँग नजिक रहेका फिल्म क्षेत्रका कलाकारहरुलाई निकै माया गर्ने गर्छन् ।

जसमध्ये एक वरुण धवन पनि हुन् । वरुण र सलमानको मित्रता साच्चै नै लोभलाग्दो छ । सलमान वरुणलाई निकै माया गर्छन् र वरुण पनि सलमानको निकै सम्मा गर्छन् । उनीहरुको माया विभिन्न अवार्ड शो हरुमा देखिसकेको छ ।

यस्तै धेरैलाई थाहा छैन होला तर कुनै समयमा सलमानले नै वरुणलाई थप्पड हान्ने धम्की दिएका थिए । कुरा वरुण फिल्म क्षेत्रमा आउनुभन्दा अगाडीको नै हो । बरुण र सलमानको पहिलो भेट चलचित्र सम्बन्धी नै एक कार्यक्रममा भएको थियो । त्यहाँ चलचित्र क्षेत्रमा धेरै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सलमानको ठूलो फ्यान रहेका वरुणले त्यतिबेला सबैको अगाडी सलमानलाई अकंल भनेर सम्बोधन गरेका थिए । सलमानभन्दा निकै कान्छा वरुणले सलमानलाई अकंल भन्नु ठूलो कुरा थिएन । तर सलमानलाई वरुणले अकंल भनेको मन परेन । त्यसपछि उनले वरुणलाई अबदेखि अकंल भनेको सुनेपनि थप्पड हान्छु भनेका थिए ।

त्यसपछि वरुणले सलमानलाई कहिल्यै पनि अकंल भन्ने आँट गरेनन् । अहिले वरुण सलमानलाई भाई भनेर सम्बोधन गर्ने गर्छन् । सलमानलाई धेरैले भाइजान भनेर बोलाउँछन् । त्यसैले उनलाई त्यहि नामले बोलाएको मनपर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.