• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

बुबालाई सम्हाल्न सुशान्तको दिदी अमेरिकाबाट आज आउदै…



  •   मङ्गलबार, असार ०२, २०७७
  • A
  • A+
  • A++

विश्व कोरोना भाइरससँग जुधिरहेको बेला बलिउड उद्योग पनि शोकमा डुबेको छ । लकडाउनको अवधिमा २० भन्दा बढी कलाकारहरुको निधन भइसकेको छ ।

सुशान्त सिंह राजपुतले आइतबार आ त्मह त्या गरे ।

यो पढ्न छुटाउनु भयो कि
“म पनि काम र पैसा नभएर डि प्रेशनमा परेको थिए तर साथीहरुले बचाए”
पानीमा रुझ्दै आफ्नो प्रिय साथीलाई बिदाई गर्न आइपुगे बलिउड सेलिब्रेटी …
बलिउडले सुशान्तलाई नचिनेर यो कदम चाल्न बाध्य बनायो : कंगना (भिडियो सहित)
त्यसपछि बलिउड शोकमा डुबेको छ ।

उनको बुबा भावविह्वल अवस्थामा छन् ।

उनका परिवारका अन्य सदस्यहरुले उनलाई सान्त्वना दिइरहेका छन् ।

उनले ३ दिन अगाडीमात्र बुबालाई फोन गरेर कोरोनाबाट बच्न आग्रह गरेका थिए ।

बुबासँग रहेकी सहयोगीलाई बुबाको केयर गर्न , कोरोनाबाट बच्न र बाहिरफेर निस्कन नदिन आग्रह गरेका थिए ।

उनी १६ वर्षको हुदाँ उनको आमाको निधन भएपछि बुबा र दिदीहरुले नै उनलाई सम्हाली रहेका थिए ।

उनको अन्तिम बिदाईमा उनका आफन्त र साथी उपस्थित भए पनि उनको दिदी स्वेता सिंह भने अमेरिकामा भएको कारण भाइको मुख हेर्न आउन पाइन्न ।

उनले फेसबुकमा स्टाटस लेख्दै आफु आउन नपाएको दुखी भएको बताएकी छिन् ।

“सबैको सहयोगले गर्दा मेरो टिकट भयो, म १६ तारिक आफ्नो जन्मभुमि आउँदैछु ।

म दिल्ली हुदै मुम्बई प्रस्थान गर्दैछु ।

यो शोकाकुल अवस्थामा म मेरो परिवारसँग बस्न चाहन्छु तर क्वारेन्टाइनमा बस्नु पर्ने डरले मुटु कामिरहेको छ ।” उनले भनिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.