• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ३. भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

  • ४. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

नीता र आमेषलाई भिडियो खेल्दा यत्रो पब्लिसिटी



  •   बुधबार, जेठ ०८, २०७६
  • A
  • A+
  • A++

ब्रेकअप भएपछि अभिनेता आमेष भण्डारीको फिल्म यात्रा चम्किएन । उनी, दर्शकबाट नोटिस हुन कम भैसकेका छन् । उनले, फिल्म राम्रो ल्याएनन् भने दर्शकले विर्सन पनि सक्छन् । अभिनेत्री नीता ढुंगानाले भने फिल्म खेलिरहेकी छिन् । नीताको सफलता आमेषको भन्दा कैयौ माथि छ ।

नीता र आमेष ब्रेकअप भएको केही बर्षपछि आएका छन्, फिल्ममा होइन म्यूजिक भिडियोमा । म्यूजिक भिडियोमा सँगै देखिएका नीता र आमेषलाई पब्लिसिटी चाहियो ।
पब्लिसिटी गर्ने सजिलो उपाय छ । किनकि, चर्चा हुन्छ । ब्रेकअप भएपछि फेरि काम गर्दा दर्शकलाई भने के हुन लाग्यो भनेर कौतुहलता हुन्छ ।

अभिनेता आमेष भण्डारी र नीताले फिल्ममा यत्रो पब्लिसिटी गरेका थिएनन् होला, जति एउटा म्यूजिक भिडियोका लागि गरेका छन् । उनीहरुको अन्र्तवार्ता जत्तीको भिडियो चल्छ कि चल्दैन पनि थाहा छैन ।
आमेष फेरि नीताको नाम जोडेर छाएका छन् । ब्रेकअपपछि दर्शकले विर्सन लागेको बेलामा आमेषलाई म्यूजिक भिडियो भन्दा नीता फापेकी छिन् ।

जे भएपनि नीतासँग पहिले लभ परेको कुराले, यतिबेला ब्रेकअप भएका कुराले आमेष छाए । छाउने तरिका फरक भएपनि फाइदा आमेषलाई नै भयो ।
फिल्मतिर राम्रो काम गरेर पनि यस्तो फाइदा लिन पर्छ आमेषले । तर, पूर्व प्रेमिकासँग जोडिएर फेरि चर्चा ।

हेर्नुस भिडियो अन्तर्वार्ता

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

ट्रेन्डिङ

सबै

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.