• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

२०७६ साल जेठ ९ गते विहिबार : तपाईको भाग्य कस्तो छ आज हेर्नुहोस राशिफल



  •   बिहिबार, जेठ ०९, २०७६
  • A
  • A+
  • A++

आजको रासि : विक्रम संवत २०७६ साल चैत्र ९ गते बृहस्पतिबार तदनुसार २०१९ मे २३ तारिख वैशाख कृष्ण पक्ष पन्चमी तिथि भोलिविहान ४ । २७ उप्रान्त षष्ठि पूर्वषाढा विहान ६ । १ सम्म उप्रान्त उत्तरषाढा नक्षत्र शुभ योग विहान १० । ५० सम्म उप्रान्त शुक्ल योग कौलव करण आनान्दादि योगमा धाता योग चन्द्रमा धनुरासिमा दिउसो १२ । २८ सम्म उप्रान्त मकर रासिमा काल बेला विहान ६ । ४४ सम्म चन्द्रमा पूर्बबाट दक्षण जाने भयकोले आजकाम गर्दा पूर्बफर्केर यात्रा पूर्बको भएमा सिधै अन्य भएमा केहि पूर्बगएर यात्रागर्नुबेश विहानै उठेर पूर्बफर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिलेको समय देशको लागी अशुभ छ यो मन्त्रको सके सम्म धेरैं जप गर्नुहोला अनि यो पनी ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय माहाँदेवाय नमोऽस्तुते यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम सुरुगरेमा सहज र सरलहुनेछ हामीकहाँ पाश्चात्यकुराले जरोगाढेकोछ यस्तो कुरामा विचार गर्नु है
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याणकारी हुनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

धर्ममा रुचि मनमा खुसि बढने गरेकाममा सफलता मिल्ने प्रेममा सौहाद्रता र वैबाहीक कार्यमा सकृय हुने यात्राको समय लाभ हुने योग ।

बृष

स्वास्थमा संकट काममा अवरोध मनमा चिन्ता विस्वासमा धोका लेनदेनमा बिबाद चोटपटकको सम्भावना अपह्रान्नमा केहि लाभ हुने योग ।

मिथुन

विहान रमाइलो यात्रा काममा सफलता भेटमा प्रसन्नता व्यपारमा लाभ बैदेशिक कार्यमा सफल बैबाहिक कुरा अघिबढने दिउसो मन पर्ने मान्छे सङ्ग विवाद स्वास्थमा बाधा र काममा अवरोध ।

कर्कट

शत्रुलाइ परास्ता गर्दै अघिबढ्दा समयले साथ दिने आटेको काम तपाइको नियन्त्रणमा हुने अरुलाइ आफुतिर विस्वास गर्ने अवस्था सिर्जना हुने सहयोग पनी पाउने भयकोले आफ्ना लक्ष हरु अघिबढने योग ।

सिंह

विहान पढाइमा फल हुने बौद्धिक कार्यहरु सफल हुने जरुरि कुरा हरुमा असहज हुने योग दिउसो परिश्रमले पनि काममा असफलभै शत्रुलाइ लाभ गर्न सहज हुने योग ।

कन्या

विहान सुद्ध विचार बढ्ने हुनाले अरुको मन जित्न सकिने मित्रहरुले साथ दिने परिबारले सहयोग गर्ने आंटेको काममा सजिलो हुने आफ्नै प्रयासले समस्या सामाधान हुने योग ।

तुला

विहान पराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने ठूलोव्यक्तिको विस्वास जित्नसफल आफ्नुकामामा ऐतिहासिक सफलता दिउसो घरेलु काममा रुचि वढ्नुको साथै आफन्त हरु सङ्ग सौहार्द्धता काममा सफलता ।

बृश्चिक

बोलिको प्रभाव राम्रोपर्ने अरुलेपनि आफुलाइ विस्वास जगर्ने अरुको असहयोगले काममा अघिबढन नसकिने योग भएपनि दिउसो पराक्रम बढ्नुको साथै मन बलियोहुने भयकोले प्रयासगर्दा महत्व पूर्न काम सफल हुनेयोग ।

धनु

बोलिको प्रभाव राम्रो हुने महत्वपूर्ण भेट घाटको क्षणमा अरुको मन जित्न असफल भएपनि भोजको निमन्त्रणा राष्ट्रिय भेलामा जाने अवसर राज्यबाट सम्मान काममा रुचिर सफताले खुसि ठुला व्यक्तिको आशिर्वाद प्राफ्त हुनेयोग ।

मकर

विहान विनाकारण विबाद झुटाआरोप काममा बाधा विस्वासघातहुने गलत विचार बढने निर्णयको अभावले हातपरेको काम पनि फुत्किन सक्ने योग भयपनि दिउसो मनोबल बढ्ने रोकियका काम सफल गरी सम्मान पाउने योग ।

कुम्भ

विहान नसोचेको लाभ सरिरमा स्फुर्तिबढने अप्ठ्यारोकाम लाइ सफलपार्ने अवसर बुद्धिबढने सन्तान सङ्ग सौहाद्रता आर्थिक लाभको शुभ अवसर दिउसो खर्च बढ्ने विबाद बढ्ने मनमा चिन्ता बढ्नुको साथै झुटा आरोप लाग्ने सम्भावना ।

मीन

नोकरिमा सम्मान राजनितीमा उच्चस्थान ठूलाव्यक्तिकले भरोसा गर्ने यात्राको अवसर राज्यले तपाइको बुध्दि उपयोग गर्दै सम्मान प्राफ्त गर्ने थता मनग्य आर्थिका लाभ हुने योग ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो

माघ १३ गते आइतबार, यस्तो छ तपाईको राशिफल

निकै भाग्यमानी हुन्छन् यी राशिका व्यक्ति, सधै रहन्छ भगवान शिवको कृपा

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.