Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

इन्द्रेणीको पुरानो अपिसमा आ’गलागी | बल्ल खुल्यो कारण



  •   बुधबार, पुष ०७, २०७८
  • A
  • A+
  • A++

काठमान्डौ- नया बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्स जहाँ इन्द्रेणि दोहोरि सहित सुटिङ हुने गर्थ्यो अहिले उक्त कम्प्लेक्समा नै बिषण आ गलागि भएको छ ।बानेश्वरका डिएसपि मिमबहादुर लामाले दिएको जानकारी अनुसार उक्त विल्डिङको जिम सेन्टरमा आ ग लागि भैरहेको छ ।

नेपाल प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाले आ गलागि नियन्त्रण लिनका लागि हर प्रयाश गरिरहेका छन् ।नियन्त्रणका निमित्त काठमाडौंबाट बाक्लो जमातमा दमकलहरु आएर निभाउने प्रयत्न गरिरहेका छन् ।आ गलागि केका कारण भएको अहिलेसम्म पनि जानकारी आएको छैन ।

आ ग लागि भएपछि इन्द्रेणीका सन्चालक कृष्ण कंडेल पनि उक्त घ टना स्थलमा उपस्थित भएर नियन्त्रण गर्न हरसम्म प्रयाश गरिरहेका छन् । उनको हाउभाउ र भोलिमा स्पष्टै एकदमै ठूलो क्षति भएको र हदैसम्मको दुखि भएको सहजै आकलन गर्न सकिन्छ । उनका आखाभरि टिलपिल आँसु देखिन्थे ।करोडौको क्षति भएको प्रत्यक्षदर्शी बताउँछन् ।

तेस्तै –पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल भएका सबैले मन पराएका सासु बुहारी अहिले मिडिया मा आउनुभएको छ। सामाजिक संजाल टिकटकमा सासु बुहारी लाई धेरैले मन पराएका छन्। सुर्खेतको बिरेन्द्रनगर घर भएका यस सासु बुहारीलाई को परिवारलाई सबैले मन पराएका छन। टिकटक मा देखेका भिडियोहरुमा कुनै व्यक्तिहरुले आहा सासु बुहारी भनेको यस्तो पो हुनुपर्छ भन्दा उनिहरुलाई हौसला बढेको हुन्छ भने कुनै व्यक्तिहरुले भिडियोमा मात्र सासुबुहारी मिलेका हुन अरु बेला मिलेर बस्न सक्दैनन् भन्ने पनि प्रतिक्रिया दिदा हामी दुखि हुन्छौ भनेका छन्।

५ जनाको यस परिवार मा खुसियाली का साथ जिबन बितेको उनीहरु बताउछन्। सासुआमा कल्पना बोहोरा कार्कीको पुर्ख्यौली घर झापा भएता पनि उहा काम को सिलसिलामा सुर्खेत बसेपछि अहिले उहाको घर सुर्खेत नै छ। कल्पना बोहोरा कार्कीको परिवारमा एक छोरा र एक छोरि छन्। त्यहि एक छोराबाट बुहारी क्रिस्टी गौतम कार्की यस घरमा भित्रिएकि हुन्।

सासुआमा कल्पना का अनुसार हाम्रो घरमा बुहारी भित्रिएपछि हाम्रो घर धेरै नै शुभ भएको छ। मेरो लागि बुहारी मेरो छोरि हो। हामि सबैले बुहारीलाई छोरि मानेका छौ , उनले पनि हामीहरुलाई आफ्नै बुबाआमा मानेकी छिन्। हामि खुसियालीका साथ बसेका छौ। छोरि बुहारी सबैको पढाई राम्रो छ ,अहिले कोरोना ले गर्दा हामिहरु घरमा बसेका छौ। घरमा बसेको बेला अझै हामि नजिक हुनको लागि खुलेर बस्नको लागि टिकटक बनायौ।

बुहारी क्रिस्टी गौतम कार्की बिहे भन्दा पहिले नाच्न मन पराउने भएको हुदा उनको इच्क्षालाई कसरि मैले मार्न सक्छु र दिनभरि स्कुलमा पढाउने कामले गर्दा हाम्रो खुशीनै लुकेको जस्तो लाग्थ्यो , बुहारी आएपछि एक छिन् समय निकालेर एउटा भिडियो बनाएपछि सबैको खुशी आएको जस्तो लाग्ने हुनाले हामीहरु मिलेर भिडियो तयार बनाउने गर्छौ। र अहिले यो विसम परिस्थिति मा बाहिर जान पनि नमिल्ने भएको हुदा हामिहरु घरमै बसेर भिडियो बनाउछौ।

हाम्रो भिडियो सबैले मन पराईदिएपछि हामि हरुलाई अझै बनाउन मन लाग्यो। सासुआमा कल्पना भन्नुहुन्छ भिडियो हेरेर अरुको देखेर मात्र हुदैन पहिले सासुले बुहारीलाई छोरिको जस्तै माया दिएपछि लिन सकिन्छ। मेरो माइती र घरमा पनि सासु बुहारीको माया समबन्ध धेरै राम्रो देखेको हुनाले पनि मैले त्यहि सस्कार बाट सिकेको हो।

बुहारीलाई कहिले पनि हेला गर्नु हुदैन ,मलाई पनि मेरी सासुले धेरै माया गर्नुहुन्थ्यो त्यसैले मैले पनि मेरी बुहारीलाई धेरै माया गरेको छु र माया पनि पाएको छु। झट्ट हेर्दा हिरोईन जस्तै देखिने छोरि अनुस्का कार्की अहिले डाक्टर पढ्दै छिन् अब को केहि महिना पछि उनि डाक्टर बन्दै छिन्। उक्त टिकटक भिडियोमा नाच्न सिकाउने सबै छोरिले नै गरेको आमाको भनाई छ।

केहि समय यता सासु बुहारी संग छोरीको टिकटक भिडियो पनि देख्न सकिन्छ। तिन जनाको भिडियो पनि धेरैले मन पराएको अवस्था छ। तर पनि केहि व्यक्तिहरुले बुहारी भन्दा छोरी धेरै घमण्डी भनि कमेन्ट गरेपछि उनि दुखि भएकी थिइन। सस्कारी घरमा सस्कारी आमाको कोख बाट जन्मेकी छोरि म कसरि घमण्डी भए त्यहि भिडियो हेरेर जज गर्नेलाई म केहि भन्दिन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.