• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

  • ४. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ५. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ६. चार लाख भारतीय रकमसहित पक्राउ

  • ७. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

पल प्रकरणमा दुर्गेश र सम्राटले दिए प्रहरीलाई बयान, बाहिर चल्यो नारावाजी



  •   शुक्रबार, फागुन २०, २०७८
  • A
  • A+
  • A++

एक किशोरी गायिकालाई कर णी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका पल शाहका बारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । पलले आइतवार प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए । पल शाह घटनामा उनकै साथी दुर्गेश थापा र अर्का सहकर्मी सम्राट चौलागाईले तनहुँ प्रहरीमा पुगेर वयान दिएका छन् ।

दुर्गेश र सम्राटले किशोरीको पक्षमा वयान दिएका हुन् । उनीहरुले पलसंग किशोरीको विवाह गराउने पहल गरेका थिए । त्यो पहल सफल नभएपछि घटना नयाँ मोड तर्फ पुगेको हो । सम्राट र दुर्गेश वयानका लागि प्रहरी कार्यालय पुग्दा पलका समर्थकले प्रहरी कार्यालय अगाडी नारावाजी गरेका थिए ।

दुर्गेशले यस अघि पनि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफुहरु पीडित किशोरीको न्यायको पक्षमा रहेको बताएका थिए । उनले पलले किशोरीलाई अन्याय गरेको तर्क गरेका थिए । पलका समर्थकले नाराबाजी गरिहेका बेलामा उनीहरूले बयान दिएका हुन् । प्रहरीले जिल्ला अदालत तनहुँबाट अनुमति लिई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

ट्रेन्डिङ

सबै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

जनआवाजलाई सशक्त रूपमा प्रस्तुत गर्न सांसदहरूलाई अध्यक्ष ओलीको निर्देशन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.