• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नवलपरासी जिल्ला अदालतले पनि दियो पललाई थुनामा पठाउने आदेश

  •   बिहिबार, चैत २४, २०७८
  • A
  • A+
  • A++

यसअघि तनहुँ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको थियाे। दुवै जिल्ला अदालतले एकै आदेश दिएपछि मुद्दाको किनारा नलागेसम्म शाह थुनामा रहने भएका छन्।

बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई तनहुँमै थुनामा राख्न आदेश दिएको हो। नवलपुरमासमेत परेको बला’त्का’रको उजुरी घटनामा थुनछेक बहसका लागि शाहलाई मंगलबार तहनुँबाट पठाइएको थियो।

शाहविरुद्ध एक नाबालिक गायिकाले तनहुँ र नवलपुरमा ब’ला’त्कार उजुरी दर्ता गराएकी थिइन्। तनहुँ अदालतले शाहलाई पुर्पक्षमा थुनामा राख्न आदेश दिइसकेको छ। नवलपरासी घटनाको भने थुनछेक बहसनै भएको थिएन।

थुनमा राख्ने आदेशसँगै तनहुँबाट आएका सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई फिर्ता लगेको जिल्ला अदालत नवलपरासीले जनाएकाे छ। पीडित नाबालिक गायिकाको तर्फबाट ३ जना सरकारी वकिल र २ कानुन व्यवसायीले बहस गरेका थिए। शाहका तर्फबाट ९ जना कानुन व्यवसायी बहसमा उत्रेका थिए।

पीडित पक्षका कानुन व्यवसायी र सरकारी वकिलले शाहले बला’त्कार ग’रेको यथेष्ट प्रमाण भएको दाबी गर्दै नाबालिक गायिकाको माग बमोजिम १२ देखि १४ वर्ष कैद सजाय हुनेपर्ने जिकिर गरेका छन्।

शाहले भने तनहुँ जिल्ला अदालतको आदेश बदर माग गर्दै साधारण तारेखमा रिहाको माग गर्दै उच्च अदालत कास्कीमा रिट दायर गरेका छन्। उक्त रिटको सुनुवाइ हुन बाँकी नै छ।

https://www.youtube.com/watch?v=Fb6uA9ojnCY

https://www.youtube.com/watch?v=Fb6uA9ojnCY

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.