• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, साउन २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ५. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

  •   आइतबार, बैशाख २८, २०८२
  • A
  • A+
  • A++

चितवन । खानेपानी पाइपलाइन सुधार, विस्तार खानेपानी तथा सरसफाई उपभोक्ता समिति भरतपुर १६ को अध्यक्षमा कृष्णबहादुर पौडेल चयन भएका छन । शनिबार ज्ञानेश्वर मन्दिरमा भएको प्रथम साधारणसभा तथा अधिवेशनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

समितिको उपाध्यक्षमा जयराम पौडेल, सचिबमा बलराम पुरी, सह–सचिबमा गिता ज्ञवाली र कोषाध्यक्षमा तिर्थाकुमारी गुरुङ चयन भएको निर्वाचन मण्डलका संयोजक नारायण प्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै समितिका सदस्यहरुमा विकास बि.क, अरुण पाठक, जानुका पौडेल, नारायण श्रेष्ठ, दिपक थापा र हरिप्रसाद अधिकारी कार्यसमिति सदस्यमा चयन भएका हुन् । ११ सदस्यीय कार्यसमितिको समय ३ बर्षको हुनेछ ।

अध्यक्षमा चयन पछि प्रतिक्रिया दिदै पौडेलले पाइपलाइन बिस्तारका लागि सहयोग गर्ने सम्पूर्ण र पूर्व अध्यक्ष बिकास बोलखेलाइ धन्यबाद दिए । अब समितिले नयाँ ढंगले तिब्र गतिमा काम गर्ने बताए
निर्वाचन प्रकृया अघि भएको उद्घाटनशत्रमा भरतपुर महानगरपालिका १६ की कार्यवाहक वडा अध्यक्ष दुर्गा सोडारी रेग्मी प्रमुख अतिथि थिइन । सो अवसरमा बोल्दै खानेपानीको पाइपलाइन बिस्तारका लागि वडाको तर्फबाट महानगरसंग बजेट माग्ने प्रतिवद्धता जनाइन ।

कार्यक्रममा समाजसेवी रामबाबु थपलिया, नन्दप्रसाद भट्ट, ज्ञानेश्वर सामुदायिक बनका अध्यक्ष कृष्णप्रसाद पौडेल र टोल सुधारका अध्यक्षहरु अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा उल्लेख्य संख्यामा उपभोक्ताहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.