• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

लोकप्रिय समाचार

  • १. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. आज विश्व लामखुट्टे दिवस”

  • ४. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

७ दिनदेखि हराएका शिशिर भण्डारीको अचानक यस्तो भिडियो आयो (भिडियो सहित )



  •   बिहिबार, असार १९, २०७६
  • A
  • A+
  • A++

अहिलेका निकै चर्चित कलाकार तथा पत्रकार एवंम युटुबर शिशिर भण्डारी प्राय सधै नयाँ नयाँ प्रतिभा भएको मान्छेको भिडियो हाल्ने गर्छन। उनले धेरै भन्दा धेरै नव प्रतिभाहरु जन्माई सकेका छन। गत हप्ता उनको च्यानलमा ७ दिन सम्म कुनै पनि भिडियो आएनन। सबै शुभचिन्तकले सोचे होला शिशिर भण्डारी कता गए भनेर।

शिशिर पछिल्लो समय चितवनमा ब्यस्त छन। बिदेशमा फासीको सजाय पाएका एक नेपालीको बचाउ अभियानमा अहिले शिशिर भण्डारी लागि परेका छन।

यो पनि हेर्नुहोस 

https://youtu.be/iVdBERpIq8s

उनको च्यानल नयाँ नयाँ न्युज नेपाल बाट ७ दिनसम्म भिडियो नआउँदा उनी कहाँ गए भन्ने धेरैले कौतुहलता जनाउनु स्वभाविक हो। किन भने उनको च्यानल बाट हरेक दिन एक वा सो भन्दा बढि रोचक, सामाजिक वा मनोरन्जनात्मक भिडियो आईरहेको हुन्थ्यो ।

हालै शिशिरले नयाँ भिडियो सार्वजनिक गरेका छन। चितवनका कतारमा जेलमा रहेका बिनोद रानाभाटलाई व्लड मनी ८२ लाख उठाउने शिलशिलामा चितवनमा पुगेका शिशिरको यस्तो भिडियो आएको हो । हेर्नुहोस।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

ट्रेन्डिङ

सबै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

आज विश्व लामखुट्टे दिवस”

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.