• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

तपाईंको हाँस्ने शैलीबाट झल्किन्छ तपाईं व्यक्तित्व



  •   बुधबार, जेठ ०८, २०७६
  • A
  • A+
  • A++

सामुद्रिक शास्त्रका माध्यमले हामीले जोकोहीको पनि व्यक्तित्व पनि विश्लेषण गर्न सक्छौं । मान्छेको हाँस्ने शैलीबाट पनि उसको व्यक्तित्वका बारेमा थाहा लाग्छ ।

मजाले गलल्ल हाँस्ने मानिस सहृदयी, सहनशील, दयालु र सबैको भलो चाहने खालको हुन्छ । यस्तो मानिसमाथि विश्वास गर्न सकिन्छ । भगवानको भक्तिमा मन लाग्छ यस्तो मानिसलाई । यस्ता मान्छेले सबैलाई खुशी राख्छन् । प्रेमजीवनमा पनि यिनीहरू इमान्दार हुन्छन् ।

चर्को स्वरमा हा हा गर्दै हाँस्ने मानिस उच्च स्थानमा पुग्नका लागि सदैव प्रयत्नशील हुन्छन् । उनीहरूको हाँसोमा अहंकार पनि झल्किन्छ । उनीहरू अर्काको कुरा काट्दैनन् । यिनीहरूको अहंकारमा कसैले चोट पु–यायो भने चाहिँ यिनीहरूले त्यसलाई बाँकी राख्दैनन् । यस्ता मानिस समाजमा लोकप्रिय हुन्छन् । मान्छेलाई प्रयोग गर्ने कलामा यिनीहरू निपूण हुन्छन् ।

रोकिई रोकिई हाँस्ने मानिसहरू आफ्नो काममा चतुरा हुन्छन् । यस्ता मान्छेको दिमागमा केही न केही कुरा घुमिरहेको हुन्छ । यिनीहरू अर्काको कुरा बुझेर त्यसै अनुसारको व्यवहार गर्छन् । यिनीहरू सन्तुलित हुन्छन् तर यिनीहरूमा केटौलोपना देखिन्छ ।

शान्त मुस्कान हुनेहरू मनको प्रसन्नता अभिव्यक्त गर्न हिचकिचाउँदैनन् । यस्ता मानिस गम्भीर, धैर्यवान्, शान्त, विश्वासी र चरित्रवान् हुन्छन् । आफ्ना कुरालाई थोरै शब्दमा व्यक्त गर्न सक्छन् यिनीहरूले । सबैका साथ सामान्य व्यवहार गर्छन् । शान्त स्वभावका साथ सबैलाई आफूतिर आकर्षित गर्छन् ।

घोडाले हिनहिनाएको जस्तो गरी हाँस्ने मानिसहरू फटाहा, धूर्त, अहंकारी र चरित्रहीन हुन्छ । आफ्नो स्वार्थ पूरा गर्न यिनीहरू जे पनि गर्छन् । स्वार्थ पूरा भएपछि यिनीहरू व्यक्तिलाई बिर्सिदिन्छन् र अझ कुरा पनि काटिदिन्छन् । यस्ता मानिसबाट टाढा हुनु बेश ।

सबैसँग मिलेर हाँस्ने र सानो सानो कुरामा पनि अकारण हाँस्ने मानिस मिलनसार हुन्छन् तर त्यत्तिकै स्वार्थी पनि हुन्छन् । यिनीहरूलाई बुझ्न अलि गाह्रै हुन्छ । कसैलाई प्रयोग गरेर आफ्नो स्वार्थ साँध्न यिनीहरू माहिर हुन्छन् । यिनीहरूको दिमागमा जतिखेर पनि स्वार्थपूर्तिका कुरा घुमिरहेका हुन्छन् ।

हाँस्दाखेरी गालामा डिम्पल बन्ने मानिसहरू सबैसँग छिट्टै घुलमिल गर्छन्, आत्मविश्वासी हुन्छन्, मिलनसार र रोमान्टिक हुन्छन् । गालामा डिम्पल पर्ने युवतीहरू प्रेमी फेर्दै हिँड्ने खालका हुन्छन् । यिनीहरू संवेदनशीलका साथसाथै जिद्दी पनि हुन्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाइटानिकका यात्रुको सुनको घडी ३३ करोडमा लिलामी

फिच रेटिङसँगको छलफल : राजनीतिक अनिश्चिततामै ‘BB–’ रेटिङ जोगाउन सफल भएको नेपाल

मोरङमा दुई बालिकाको हत्या : प्रहरीले गुत्थी फुकाउन नसकेपछि अनुसन्धान पेचिलो

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.