• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

‘सेल्फ क्वारेन्टाइन’ मा केकीको सारथी यस्ता फिल्म


  •   शुक्रबार, चैत १४, २०७६
  • A
  • A+
  • A++

चीनबाट डरलाग्दो रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध यतिबेला विश्व नै लडिरहेको छ । इटालीमा दैनिक सयौंको संख्यामा यसको संक्रमणबाट मृत्यु भैरहेको छ भने नेपालमा पनि अहिलेसम्म तीन जनामा कोरोनाको संक्रमण पुष्टि भैसकेको छ । सरकारले यसबाट बच्न मंगलबारबाट देशभर ‘लकडाउन’ गरेको छ । जसका कारण सम्पूर्ण नेपाली घरबाट बाहिर निस्कन पाएका छैनन् ।

वर्षभरी एक्सन-कटमा व्यस्त हुने नेपाली सेलिब्रेटीहरु पनि सरकारले ‘लकडाउन’ गरेपछि घरमै सीमित भएका छन् । यो समयमा कोही पुस्तक त कोही फिल्म हेरेर दिन काटिरहेका छन् । अभिनेत्री केकी अधिकारी गएको केही दिनदेखि ‘सेल्फ क्वारेन्टाइन’ मा बसेकी छिन् । कोरोनाको त्रासका कारण फिल्म ‘परदेशी २’ को छायांकन रोकिएपछि उनी घरबाट बाहिर निस्किएकी छैनन् ।

फिल्मको सुटिङले गर्दा उनी घरमा नबसेको महिनौं भइसकेको थियो । कोरोनाका कारण सरकारले एक हप्ताका लागि ‘लकडाउन’ गर्ने घोषणा गरेपछि उनले परिवारसँग पर्याप्त समय विताउने अवसर पाएकी छन् । यसमा उनी खुसी छिन् । ‘सेल्फ क्वारेन्टाइन’ सुरु गरेदेखि अभिनेत्री केकी अधिकारीको सारथी फिल्म बनेको छ । उनी घरमै दैनिक दुईटासम्म फिल्म हेर्छिन् ।

स्तरीय फिल्म समय लिएर हेर्ने बताउने उनले लामो समयदेखि व्यस्तताका कारण फिल्म हेर्न पाएकी थिइनन् । अहिले उनी आफूलाई हेर्ने इच्छा भएका फिल्म घरमै बसेर हेरिरहेकी छन् । उनी भन्छिन्, ‘म स्तरीय फिल्म समय लिएरै हेर्छु । जसले गर्दा हेर्नुअघि त्यो फिल्मबारे अध्ययन गर्ने अनि हेरिसकेपछि मन्थन गर्ने मौका मिल्छ । यो तरिका अपनाउँदा फिल्मबाट धेरै सिकिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नायिका श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश

नायिका वर्षा शिवाकोटीले गरिन् सुटुक्क विबाह : वर्षाका पति आशिष हुन् इन्जिनियर, हेर्नुहोस् तस्विरहरु

ब्यापारीसंग अभिनेत्री केकी अधिकारिले गरिन सुटुक्क बिवाह

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.