• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

सरकारले भनेको जनताले किन नमान्ने ?


  •   आइतबार, चैत १६, २०७६
  • A
  • A+
  • A++

सरोज पौडेल, झापा । सुन्दा अचम्म लाग्छ तर बास्तबिकता हो, बास्तबिकता के हो भने जनताले भनेको सरकारले मान्ने तर सरकारले भनेको जनताले नमान्ने । कोरोनाबाट बच्न आमनागरिकबाट सरकारलाई तत्काल नाका सिल गर्न र लकडाउन गर्न सुझाव दिए । सामाजिक संन्जाल र मिडिया तात्यो र सरकारले जनताको माग अनुसार लकडाउन गर्यो ।मगलबार बिहानबाट शुरु गरिएको लकलाई उनीहरुले नै उल्लंघन गरेको पाइयो।

इटली लगायतका मुलुकले समयमै साबधानी नअपनाउँदा ठुलो क्षति ब्यहोर्न्नु परेको र नेपाल सरकारले बेलैमा सजग नभए ठुलो क्षतिको सामना गर्नु पर्ने भन्दै जनता ,मिडिया र सामाजिक संन्जाल तात्यो यो आवाजलाई सरकारले सम्बोधन गर्यो । तर निर्णय कार्यान्वयन गर्न भने प्रहरी र सेना सडकमा उतार्नु पर्ने अवस्था शृजना भएको छ। देशका विभिन्न स्थानमा कर्फ्यु आदेश लगाउनु पर्यो । सवारीसाधन नियन्त्रणमा लिनु पर्यो ।

सुन्दा दुःखद कुरा हो जसको उपचार र कुनै खोप पत्ता लाग्न सकेको छैन ,बच्ने र सुरक्षित हुने एउटै मात्र उपाय भनेको घर भित्र सुरक्षित बस्नु हो । सजिलो उपाय घरमै बस्ने, दिनचर्या सहज बनाउने ,साबुनपानीले हातधुने ,मास्कको प्रयोग गर्ने,अर्गानिक साग तरकारी खाने माछामासु नखाने जस्ता सुझाब सरकार र स्वास्थ अधिकारीले मात्र होईन अन्तर्राष्ट्रिय समुदायले पनि भनेको छ । तर हाम्रो प्रबृत्ति निस्कनै पर्ने, बाहिर देखिनै पर्ने सुरक्षा र सावधानीका लागि राज्य गम्भीर बन्ने जनता रेला गर्ने । राज्यका लागि होईन आफ्ना लागि हो सरकारले भनेको मान्नु ।

१६ हजार भन्दा बढिको मृत्यु भएको छ लाखौं संक्रमित भएका छन् । छिमेकी रास्ट्र भारत लगायत १ सय ९२ देशमा फौलिएको कोरोना नेपालमा आउने प्रशस्त संम्भावना छ। लकडाउन गर्यो नेपाल सरकारले अनि भारत लगायतका मुलुकमा कार्यरत नेपाली घर फिर्न पाउनु पर्ने भन्दै सिमानाकामा आन्दोलन र नाराबाजी गर्नु यो परिस्थितिमा मुर्खता हुन सक्छ ।भौतिक सुखका लागि शहरमा हुने संकट आउँदा गाउँ लाई माया गर्नु हाम्रो परम्परा जस्तै भएको छ।यो परिस्थितिमा जो जहाँ छौं त्यही बसौं सिर्जना गरौं ,आफू संग भएका प्रतिभाहरु ।बालबालिका संग रमाऔं परिवारलाई समय दिऔं । हाम्रो संस्कार हाम्रो संस्कृति नमस्कार गरौं हात नमिलाऔ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

नायिका श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश

भोलि हेटौंडामा एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.