• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

‘लक्ष्मण रेखा भित्रको नेपाल सरकार र रावणको दुस्साहस’



  •   आइतबार, चैत २३, २०७६
  • A
  • A+
  • A++

रामायणको एक प्रसिद्ध प्रसंग अनुसार वनवासको समयमा सीताको आग्रह अनुसार राम मायावी स्वर्ण मृगको खोजीमा गए। केही समय पछि सहायताको लागि रामको पुकारको आवाज सुनियो।
तब सीताको आग्रह अनुसार विवश भएर लक्ष्मणले कुटीको चारै तिर आफ्नो वाणले एक रेखा खिच्दै लक्ष्मण रेखा कोर्दै एक रक्षाकवच को रचना गरि जङ्गल तिर लागे। केही समय पछि जोगीको रुप धारण गरि रावण आफ्नो षडयन्त्र रच्दै त्यहाँ उपस्थित भयो।

अहिलेको यस वर्तमान समय विश्वनै महामारी जस्तो प्रकोपमा रहिरहँदा नेपालमा पनि यस्को असर देखि सकेको छ। विश्व स्वास्थ्य सङ्गठनको अनुसार नेपाल पनि कोरोना भाइरसको उच्च जोखिम रहेकोले नेपाल सरकार र नेपालका जनतालाई पनि उच्च सतर्कताका साथै सरकारको मद्दत आफ्नो कर्तव्य पालना गरि गर्न आग्रह समेत गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनको यस आग्रहलाई आत्मसाथ गर्दै नेपाल सरकार पनि सय प्रतिशत काममा परिणाम दिनको लागि तत्पर छ।विभिन्न रणनीतिक योजना नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले कार्यक्रमहरु बनाई राखेको छ र कार्यान्वयन पनि गरि राखेको छ।

तर यसै कठिन समयमा पनि जोगीको भेषमा रावणझै षडयन्त्रको नाटक मञ्चनमा तिनै शकुनी रुपी मामाहरु लक्ष्मणरेखाको उलंघन गरिरहेको देखिन्छ। चौतर्फी घेराबन्दीमा नेपाल सरकारलाई पारेर त्यस्ता केही प्रविधिका व्यक्तिहरु आफ्नो दुनो सोझ्याउने कर्ममा तल्लिन छन।

कहि अनलाइन समाचार, समाजिक सञ्जालको माध्यमबाट होस् त कहि विभिन्न रुपधारि कथाकारहरुको मञ्चन बाटनै, यो कार्य भइरहेको देखिन्छ।एउटा उखान छनि, ‘तल परेपनि कांई कांइ माथि परेपनि कांई कांई।’यस्ता केही रावण रूपधारी मल जल गरि रहेको अबस्थामा छन्।

छीटो छरीतोर तुरुन्त गर्नुपर्ने कामगर्दैन भन्ने एकातिर त अर्को तिर लौ किन बिधी पुर्याईएन भ्रष्टाचार गरियो भनेर हौवा पिटाइएको छ।एकातिर देशको अवस्था यस्तो छ भने अर्को तिर शेरबहादुर देउवाका दाहिने हात मानिएका प्रकाश शरण महतको मध्याबधी हतारोको विउ छरिएको समाचार आएको छ।

लक्ष्मण रेखा भित्र रहेको नेपाल सरकारलाई माझीले जालीमा माछा पारेझै पारौंला भन्ने दुस्साहस बोकेका भेषधारीहरुको यो कार्य को कुनै औचित्य छैन।तिनिहरुको यो पर्दापछाडिको नियोजित जालले नै नेपालमा ठुलो राजनीतिक प्रकोप आउँछ भन्ने अनुमान सहितको विश्लेषण हुन थालेको छ।यद्यपि सरकारको कामलाई जनताले साथ दिरहेका छन।

सत्ता बाहिर रहनु परेको अवस्थाले प्रतिपक्षीहरु पानी बाहिर फालिएको माछा जस्तै छट्पटाई रहेका छन। यदि सकिन्छ भने नेपाल सरकारलाई सघाउन तत्पर रहौँ, सकिदैन भने यो कठिन समय पारी षडयन्त्रको विउ छर्न नखोजौं?!

यो विपत्तिमा राष्ट्र सञ्चालकलाई राजनीतिको घेरा वन्दी बनाएका भेषधारी केही समूहको प्रपोगाण्डा अन्त्य हेतु जनता,निजामती, जङ्गी, प्रहरी, स्वास्थ्य कर्मचारी, स्थानीय निकाय सबै एकजुट भई सहयोग गरि रहेको वर्तमान परिप्रेक्ष्यमा कयौं दुरिको विशाल समुन्द्र तरेको ति महान “रामायण” को सम्झनामा आउँछ।

यो समय राष्ट्रको लागि दिन म सबैमा अनुरोध पनि गर्दछु। यो समय राजनीति भन्दा पनि राष्ट्रको लागि दिने कि?!!!
– विनायक खराल, विद्यार्थी, अनेरास्ववियु सप्तगण्डकी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.