• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • १०. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

‘प्रधानमन्त्रीलाई अस्वस्थ सम्झिनु नै विरोधीहरुको दुर्भाग्य हो’: हरि आचार्य



  •   सोमबार, चैत २४, २०७६
  • A
  • A+
  • A++

“मानिसले चौरासी लाख योनिमा देहान्तर हुँदै विस्तारैविकासको प्रक्रियाबाट मानवरुप प्राप्त गर्दछ।एउटा पृथ्वी पनि एक पटक परिक्रमा गर्नको लागि पुरा २४ घण्टाको समय पार गर्दछ।

मेरो भन्नुको तात्पर्य केहो भन्दा खेरी जिवनमा कर्म विनानै फलको अपेक्षा गर्नु,धैर्यता र नम्रता गुमाउनु नै मानव जाति स्वयं को पतन को बाटो हो।निश्चित रुपमा अहिलेको अवस्था निहाल्दै गर्दा मानव सरिरको पहिलो भूल नै अपमान जनक कार्य देखिएको छ।

विश्व अहिले ठूलो सङ्कट र महामारीको स्थितिमा छ। एकातिर वैज्ञानिकहरु तिव्र रहेका छन भने अर्को तिर डाक्टर पनि। विश्वका कयौं शक्तिशाली दम्भ भएका मुलुकहरु रोएको अवस्थामा छन्।

कतै PPE को खाँचो छ भने कतै माक्स सहित अन्य सामाग्रीको पनि। यो धूर्व सत्य पनि हो कि प्रकृतिक प्रकोप सङ्ग कसैको शक्ति टिक्दैन।यसै महामारीको असर नेपालमा पनि देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनकै निर्देशनको पालना गर्दै हरेक जोखिम परिस्थिति सङ्ग भिड्न सदाबहार तत्पर रहने नेपाल सरकार देश र जनताकै निम्ति तत्पर रहि, अघि बढ्दै विभिन्न रणनीतिक योजना हरुको रचना गर्दै त्यही नितिको मार्गमा अघि बढी राखेको छ।

विभिन्न समिति गठन गर्दै क्रियाशील रहेको यो विर गोर्खाली देश र शान्तिको भूमि देश नेपालमा यस्तो जटिल मोडमा पनि नियोजित ढङ्ग बाट पहिरो खसाल्न खोज्नेको कमि छैन यहाँ। कहै त आफ्नै परिवार भित्रबाट होस त कतै छिमेकी बाटनै साथ र सहकार्यको रुपमा सघाउन पर्ने यो समयमा पनि बिभिन्न नाटक मञ्चन गर्दै अनलाइन समाचार बाट होस या अन्य कुनै पाटो बाट पनि भेषधारीको कमी छैन यहाँ।

तर पनि काटेको घाउमा नुन छर्किराख्दा पनि नेपाल सरकारको ध्यान केवल लगाम लगाएको घोडा झैँ लक्ष्यमा केन्द्रित छ। कसरी यो महामारीको युद्धमा नेपालीले आफ्नो देशको झण्डा खुसीले फरफराउन भन्नेमा नेपाल सरकार तत्पर रहिरहँदा पनि आरोप प्रत्यारोप त आहिनै राख्छन् यहाँ किनकि विरोधी र सत्ताको प्यास भएकाहरुको कमि छैन यहाँ।

एउटा उखान छनि कुकुरलाई नुन र बैगुनीलाई गुन एउटै हो।यो समय केवल राष्ट्रको लाभ र विनाशको रोकको लागि दिने कि राजनीतिक वारको लागि। चेतना छकि नाई? नेपाल आफूमै विकासको बाटो तर्फ लम्कि राखेको देश हो। विश्व भरि स्वास्थ्य सामाग्रीको प्रतिस्पर्धा छ।नेपाल सरकारले पनि आफ्नो १००% परिणाम दिनको लागि तल्लीन देखिन्छ। तर पनि यस्तो कठिन समयमा आफ्नो दम्भ बाट चलिराखेका हरु सरकारलाई गिराउने प्रयत्‍न मा छन् होसियार?

केपी शर्मा ओली ज्यूलाई अस्वस्थ सम्झिनु नै विरोधीहरुको दुर्भाग्य हो।समय अमर छ।फेरि आफूले फ्याक्न तयार पारेको नियोजित जालमा आफै परिएला नि आदरणीय राजनीतिज्ञ ज्यु हरु?!

हरि आचार्य -अध्यक्ष अनेरास्ववियु सप्तगण्डकी क्याम्पस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.