• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असोज ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लकडाउन मात्र हो, संकटकाल होइन ।



  •   सोमबार, चैत २४, २०७६
  • A
  • A+
  • A++

सरोज पौडेल । झापा । लकडाउन मात्र हो, संकटकाल होईन तिमी बाच भनेर सरकारले घरभित्र बस्नु भनेको मात्र हो । हामी संकटमा छैनौं घरमा छौं । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला मानवीय क्षति ब्यहोर्नु परेको छ शक्ति रास्ट्रहरु जनतासंग आश्रित भएका छन् ।

जनताको सहयोगले मात्र आफ्नो अस्तित्व जोगाउन सक्ने देखिन्छ।उनिहरु अहिले एकअर्कालाई आरोपप्रत्यारोप लगाउन उद्द्दत देखिन्छन् । भोली छानबिन होला मानव निर्मित हो या प्राकृतिक भाइरस हो तर जे होस् अहिलेको अवस्थामा सुरक्षित हुनु नै राम्रो हो।

नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्या बढ्दो छ सबैलाई थाहा छ । विमान चडेर आयो कोरोना नेपाली आउँदा होस् या बिदेशी आउँदा । यतिबेला सामाजिक संजाल तातिएको छ विषय हो राहत बितरणको।

सामाजिक अभियान्ता ,सामाजिक संजाल प्रयोग कर्ता र समाजका ब्यक्तिहरुबाट तिनतहको सरकार जनताका लागि बेकार । हामीले धेरै ठुला आन्दोलन ,द्वन्द्व र भयको सामना गरेका छौं १२ बर्ष जनयुद्ध ,६२र६३ को जनआन्दोलन ती विषम परिस्थितिमा सबै एकजुट भएर मुलुकको परिवर्तनका लागि लागेको थियो।

६२र६३ को १९ दिने जनआन्दोलन आजको अवस्था भन्दा अझ जटिल र समस्या ग्रस्त थियो । अधिकार प्राप्त गर्न झन्डै १ महिना संघर्ष गरेको इतिहास हाम्रै जिवनकालमा भोगेकै हो ।

प्रबिधिको युगमा छौ हामी अहिले बिश्वका घटनाक्रम लाई नजिकबाट हेरेकै छौ,आज लकडाउन भएको १५ दिन भएको छैन हिजो आफ्नो ज्यानको बाजि लगाएर सडकमा निस्केर तत्कालीन ब्यबस्था विरुद्ध होमिएका हामी आज आफ्नो ज्यानको लागि घरमा बस्न सक्दैनौं । बिश्वयुद्ध जितेजस्तो राज्यको आदेश नमान्ने रुहामी कस्का लागि रुप्रश्नहरु पनि हुन् ।

हामीलाई थाहा छ त्यो समयमा कसैले पनि राहतका नाममा पोका बोकेर हिड्नु परेको थिएन ,कोहि खान नपाएर भोकै परेको समाचार पढ्नु परेको थिएन। गाडीघोडा ,रोजगारी भने जति थिएन तर पनि हामी बाचेकै थियौ ।

अहिले प्रसस्त रोजाईको अवसर छ । वैदेशिक रोजगार स्थानीय क्षेत्रमा रोजगारी,ब्यबसाय प्रशस्त मात्रामा छ। बिश्वमा यतिबेला लास उठाउन र अन्तेस्टी गर्न धौधौ देखिन्छ ।

भोली नेपालमा त्यो अवस्था आउन्न भन्ने निश्चितता छैन ।स्थानीय सरकारले राहत बितरण गरेन भनेर आक्रोश पोखेको देखिन्छ । चीन,अमेरिका,इटालीका देशमा जस्तो अवस्था आएमा हामी के गर्नेरुयतिबेला स्थानीय जनता सचेत हुने ,दानबिरहरु समाज संग घुलमिल हुने र राज्यलाई सहयोग गर्ने बेला हो। बरु औचो पैचो गरौं ।

दान दिन वा सहयोग गर्न सकिदैन भने परिवारलाई साँची राखेर पैसा सापटी दिऔं । बाचे फिर्ता लिने मरे पुन्य कमाउने । धर्मका नाममा दान ,बनाउने मन्दिरमा गर्ने खर्च मानव जातीको रक्षाका निम्ति लगानी गरौं । नेपाली हामी रहौला कहाँ नेपालै नरहे भने झै हामी नै नरहे हाम्रो सम्पत्ति कस्कालागि रुआफू बाचौं,नेपाल र नेपाली संगै बाच्छ।अब कुरा रहयो बिपन्न बर्गको सबैलाई थाहा छ मजदुरी गर्ने मान्छे नै बिपन्न बर्गमा गनिएको छ।

एउटा मजदुरी गर्ने ब्यक्ति दिनमा १ हजार भन्दा बढी कमाउछ तर २ देखि ३ जना सम्म रोजगारीमा भएको पाइन्छ । त्यही घरमा जाने हो भने र बजार, बाटो, भट्टी पसलमा जादाँ त्यही बर्ग भेटिन्छ । दुःखद कुरा हुन्छ राज्यले जनता आवास कार्यक्रम मार्फत त्यही बर्गलाई घर निर्माण गरिदिएको छ।

राज्यले स्थानीय सरकारको गठनसँगै टोल बिकास समिती गठन गरेको छ, गाउँ–गाउँमा क्लब सक्रिय छन् । उनिहरु विभिन्न कार्यक्रमको नाममा राज्यबाट सहयोग लिने मात्रको लागि निर्माण भएका पक्कै होईन । जहाँ जो छौ सहयोग गरौं । जनताको सरकार हाम्रो देश सबैले सहयोग गरौं ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.