• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

राहत वितरण गर्दा किसानलाइ सहयोग हुने तरिकाले वितरण गर



  •   आइतबार, बैशाख ०७, २०७७
  • A
  • A+
  • A++

हाम्रो देशमा सबै कुरामा क्रान्ति आयो तर कृषिमा भने अजै क्रान्ति आएको जस्तो लागेको छैन । हाल शिक्षामा क्रान्ति आएरै होला धरै यूवाहरु आधुनिक खेतीतर्फ आकर्षण भएका छन् । देशमा खाद्यनको आयात रोक्नको लागि ति युवाहरुले धेरैनै सहयोगी भूमिका खेलेको जस्तो लाग्छ ।

हामी सबैलाइ थाहा नै छ नेपालमा कृषि गर्नको लागि कति गार्हो छ भनेर, असाण लाग्यो धनमा हाल्ने मल पाइदैन, मंशीर लाग्यो बजार पाइदैन त्यहि पनि नेपालीहरुले खेती गरीनै रहेकाछन् ।

अहिले यो कोरोन भाइरसको कारणले किशानले उत्तपादन गरेका तरकारी, फलफुल, मासु, अण्डाले बजार पाएका छैनन् । हामीलाई थाहानै छ चितवन मासु,अण्डा, केरामा त आत्मा निर्भर थियौ नै आहिले बिस्तारै तरकारीमा पनि हुदैछ ।

अहिले ति उत्तपादन सामग्रीहरुलाइ बजार सम्म पुराउन निकै कष्टकर अबस्था आएको छ । किनकि खेतमा काम गर्ने मजदुर पाईएको छैन । खाद्यान्न बिक्रेता , खाद्यान ढुवानीकर्तालाइ नि कोरोनाको डरले सताय को छ त्यसैले त्यो किसानको पसिनालाइ खेतमा बग्नदिन हुन्न र समयमै सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिनु पर्छ जस्तो लाग्छ ।

अब कुरा रह्यो त्यो उत्पादनलाइ कसरी बजार सम्म पुर्याउन सकिन्छ , आहिलेको आबस्तामा सबै कुराको लागि केन्द्र सरकारको मुखताक्नु त्यति औचित्यको कुरा हो जस्तो लाग्दैन । आहिले हामीसंग ३ तहको सरकार छ । आहिलेको यो समस्या तल्लोतहबाटै समाधान खोज्नु पर्छ जस्तो लाग्छ । माथिल्लो तह हेर्ने हो भने धेरै किसान बाटोमा आउछन ।

स्थानीय तहले सम्मन्यन गर्दियो भने यो समस्या सजिलै समाधान हुन सक्छ । किनकि हामीलाइ थाहानै छ प्रत्यक वाडमा टोलसुधार समिति छ, आमा समूह छ, युवा संजाल छ, अझ भन्ने हो भने सहकारी पनि छ्र यो समयमा सहकारीले आफ्नो राम्रो भूमिका देखाऊन सक्छ ।

त्यसैले समयमै किसानको पीरमर्का बुज्न सक्नु पर्छ ३ नै तहको सरकारले ।अब कोरोना पछिको क्रान्ति भनेको कृषि क्रान्ति हुने छ, किनकी जति पनि नेपाली दाजुभाई दिदिबहिनिहरु जो नेपाल आउनु भएको छ, र आउदै हुनुछ उहाहरुलाइ रोजगार दिने एउटा मात्र सस्था छ जो हो कृषि ।

त्यसैले फेरीपनि तल्लो तह सम्मको सरकारलाइ भन्न चाहन्छु कि, किसानको उपजलाई निउनतम मूल्य दिएर हुन्छ कि के गरेर हुन्छ किसान को माग चाडो भन्दा चाडो सुनियोस । राहत वितरण गर्दा पनि किसानलाइ सहयोग हुने खालको तरिकाले वितरण गरियोस भन्न चाहन्छु ।

संदेश वाग्ले
संयोजक , भरतपुर महानगर युवा संजाल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.