Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, चैत १९, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रवी लामिछानेले पाए सफाई , चितवन – २ मा हुने चुनावमा जित्लान त रविले ? 

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

काठमाडौंको नाकाहरुमा हुँदैनन् लकडाउनको पालना, उद्दारको बहानामा बिगतमा जस्तै निर्बाद चल्न थाले गाडी



  •   सोमबार, बैशाख १५, २०७७
  • A
  • A+
  • A++

बैशाख १५, सरकारले कोरोना जोखिम कम गराउन लकडाउन घोषणा गरेको आज ३५ औ दिन भएको छ । सुरुका दिनहरुमा केही पालना भएको जस्तो देखिएको लकडाउन अहिले भने धेरैले अबज्ञा गरेको देख्न सकिन्छ ।

बिशेषत काठमाडौं जोड्ने नाकाहरुमा उपत्यका छोड्नेको ताति देख्न सकिन्छ । हिजोको दिनमा मानिसहरु हिंडेरै आफ्नो गन्तब्यतिर लाग्न थालेपछि स्थानिय तहले बाटोमा अलपत्र परेका मजदुर उद्दार गर्न पठाएका केही सवारी साधन देखिन्थे भने अहिले उद्दारको नाममा आफुखुशी सवारी चलाएर यात्रु खोज्दै हिंडेको देख्न सकिन्छ ।

कलंकीमा मान्छेको भिडभाड हुँदा कोरोना फैलिने डर त छदैछ सरकारले घोषणा गरेको लकडाउनको पनि पालना हुन सकेको छैन l कतिपय यातायात ब्यवसाहिले भने सामाजिक सन्जाल मार्फत बिज्ञापननै दिएर यात्रु खोज्न पनि थालिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछाने र विक्रम पाण्डेले गरे कोटिहोम महायज्ञको दर्शन

सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरूद्ध सर्वोच्चले माग्यो प्रतिवेदन

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

ट्रेन्डिङ

सबै

रवी लामिछानेले पाए सफाई , चितवन – २ मा हुने चुनावमा जित्लान त रविले ? 

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.